ट्याग अनुसार हेर्नुहोस्

रामप्रसाद पाण्डेय

छत्रकोटको पहिलो निर्णय: दूई एम्बुलेन्स खरिद गरेर सञ्चालन गर्ने

गुल्मी । छत्रकोट गाउँपालिकाका नयाँ जनप्रतिनिधीले पहिलो दिन चार निर्णय गरेका छन् । गाउँपालिकामा दुई एम्बुलेन्स खरिद गरेर सेवा बिस्तार गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेयले जानकारी दिए । वडा नं १,२,३ र ४ को लागि श्रृङ्गा…