समुह अनुसार हेर्नसहोस

अन्तर्वार्ता

मुसिकोट ३ मा खानेपानीको कार्यालयमै तालाबन्दी

सूर्य सुनार असोज ०१ गुल्मी गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ मैदानमा खोलापानी, धरपानी, मैदान लिफटिङ्ग खानेपानी उपभोक्ता समितिको कार्यालयमा बडागाउँका स्थानीयहरुले शुक्रबार तालाबन्दी गरेका छन् । खोलापानी, धरपानी, मैदान लिफटिङ्ग खानेपानी…

गुल्मीमा सडक बालबालिकाको व्यवस्थापन

गुल्मीमा सडक बालबालिकाको व्यवस्थापन सूर्य सुनार भदौ १८ गुल्मी गुल्मीमा सडक बालबालिका पहिचान अभियान २०७९ शुरु गरी व्यवस्थापन गरिएको छ । आइतबार जिल्लाभित्रका अभिभावक विहीन सडक बालबालिकाको पहिचान गरी उचित व्यवस्थापन गरिएको छ । पहिचानका लागि…

अनधिकृत संरचना हटाउने अभियानमा मेरो साथ छ – उपमेयर डंगोल

१२ भदौ, काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिकाले पछिल्लो समय चलाएको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताएकी छिन् । उनले सामाजिक…

पाल्पामा छोराले गरे बुवाको हत्या

१२ भदौ, बुटवल । पाल्पामा छोराले बुवाको हत्या गरेका छन् । पाल्पाको माथागढी गाउँपालिका–४ नेटाका १४ वर्षीय छोराले ४५ वर्षीय तिलबहादुर दिसाको हत्या गरेका हुन् । पारिवारिक झगडा भएपछि शनिबार राति ८ बजे छोराले तिलबहादुरको टाउकोमा चिर्पट दाउराले…

नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिराएँ – बालेन

९ भदौ, काठमाडौं । काठमाडौंको अल्फाबिटा कम्लेक्समा डोजर चलाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूले केही नबिराएको बताएका छन् । अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले…

एमाले रेसुङ्गा नगर कमिटीद्धारा रेसुङ्गा क्याम्पस संचालक समितिको राजिनामा माग

सूर्य सुनार भदौ ०९ गुल्मी नेपाल कम्युनिष्ट पार्टी एमाले रेसुङ्गा नगर कमिटीले रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समितिको राजिनामा माग गरेको छ । विहीबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरी रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समितिले आर्थिक…

समृद्ध मुसिकोट बनाउने गरि काम गरिरहेको नगरप्रमुख खरेलको दाबी

सूर्य सुनार भदौ ०८ गुल्मी मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले जनताको प्रत्यक्ष जनजीविका संग नगरपालिका जोडिएर काम गरेको बताउनुभएको छ । बुधबार स्काई अनलाइन सुचना केन्द्र तम्घासले आयोजना गरेको खुल्ला रेकर्ड डान्स कार्यक्रमलाई सम्बोधन…

गुल्मीको इस्मा गाउँपालिकामा निःशुल्क शिक्षा कार्यान्वयन

सूर्य सुनार भदौ ०८ गुल्मी गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले माध्यामिक शिक्षा निःशुल्क दिने निती तथा कार्यक्रम यसै आर्थिक वर्षबाट कार्यान्वयन गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को नीति कार्यक्रम तथा बजेट ल्याउँदा जिल्लाको इस्मा गाउँपालिकाले…

नेत्रविक्रम चन्द्र ‘विप्लव’ द्धारा गरिएको बन्दको प्रभाव गुल्मीमा पनि देखियो

सूर्य सुनार भदौ ०७ गुल्मी नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा द्धारा गरिएको नेपाल बन्दको प्रभाव गुल्मीमा पनि परेको छ । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा सहित ४ दलले एमसीसी सम्झौताको विरोध, विप्लवसंग गरिएको ३ बुँदे…

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन गुल्मीको अधिवेशन सम्पन्न,अध्यक्षमा खनाल निर्वाचित

सूर्य सुनार भदौँ ०५ गुल्मी प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन गुल्मीको अध्यक्षमा अधिवक्ता गोपाल प्रसाद खनाल निर्वाचित हुनुभएको छ । आइतबार तम्घासमा बसेको कार्य समितिको बैठकले नयाँ समिति निर्माण गरेको हो । प्रगतिशील तथा पेशागत कानुन…