समुह अनुसार हेर्नसहोस

राजनीति

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

सूर्य सुनार ३२ जेठ, गुल्मी नेकपा एमाले गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा निर्वाचित हुनुभएको छ । काउछाले ३८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी हिरा एसीले २०२ मत ल्यानुभएको थियो । १२ औं…

महिला हिंसाका घटनाहरु न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक

गुल्मी, जेठ २४ महिला हिंसाका घटनाहरु न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको सहभागीहरुले जोड दिएका छन् । राष्ट्रिय महिला आयोगले जिल्ला प्रशासन कार्यालय गुल्मीमा आयोजना गरेको महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक तथा…

सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध छ – प्रधानमन्त्री

१५ जेष्ठ, २०८१ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज…

एमाले गुल्मीद्धारा नेता, कार्यकर्तालाई आगोलागी पीडितको क्षेत्रमा राहत र उद्दारको कार्यमा जुटन…

अनिल खत्री २१ वैशाख, गुल्मी । नेकपा एमाले गुल्मीले आगोलागीका घटनाहरु बढ्दै गएकाले पार्टीसँग सम्बद्ध मातहत कमिटी, नेता, कार्यकर्ता, जनवर्गीय संगठनलाई सचेतना र सतर्कता सहित निरन्तर राहत र उद्दारको कार्यमा जुटन विशेष अनुरोध गरेको छ । बिहीबार…

प्रेस स्वतन्त्रतामाथि संकुचन हुन दिइँदैनः प्रधानमन्त्री प्रचण्ड

२१ वैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रममा…

आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा सिंजापती

अनिल खत्री २७ फागुन, गुल्मी । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा अम्मरसिंह सिंजापती चयन भएका छन् । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा शनिबार र आइताबार दुई दिनसम्म चलेको दोस्रो प्रदेश अधिवेशनले सिंजापतीको…

कार्यसम्पादनमा चन्द्रकोट गाउँपालिकाको सुधार : गुल्मीमा दोस्रो

महेश बोहरा, गुल्मी ।। गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाकै उत्कृष्ट भएको छ । आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादनका आधारमा सार्वजनिक भएको नतिजा अनुसार चन्द्रकोट गाउँपालिकाले ९३.२५ प्रतिशत अङ्क प्राप्त…

एमाले गुल्मीद्धारा १२ वटै स्थानीय तहमा ज्ञापन पत्र

तिलाचन पाण्डे माघ १५ गुल्मी नेकपा एमाले गुल्मीले स्थानीय तहमा भएका अनियमितताको बारेमा ज्ञापनपत्र बुझाएको छ । जिल्लामा रहेका दुई नगर र १० पालिका सहित १२ स्थानीय तहमा भएका अनियमितता, भ्रष्टचार, पक्षपात जनसरोकारका विषयलाई समेटेर ज्ञापन…

सापकोटा यात्रा गुल्मीबाट राष्ट्रिय सभासम्म

अनिल खत्री ११ माघ, गुल्मी । राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट बिष्णुकुमारी सापकोटा निर्वाचित भएकी छन् । सत्ता गठबन्धन नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सापकोटा हाल नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पदमा उम्मेदवार बनेकी…

लोकतान्त्रिक जनजाती महासंघ लुम्बिनी प्रदेश कमिटीको फागुन २६ र २७ गते अधिवेशन गर्ने

अनिल खत्री ६ माघ, गुल्मी । लोकतान्त्रिक आदिवासी जनजाती महासंघको लुम्बिनी प्रदेश कमिटीको फागुन २६ र २७ गते तम्घासमा प्रदेश अधिवेशन गर्ने भएका छन् । शनिवार लोकतान्त्रिक आदिवासी जनजाती महासंघको लुम्बिनी प्रदेश कमिटीको तम्घासमा बसेको सचिवालय…