श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र पाँच शय्याको छत्रकोट आधारभूत अस्पतालमा स्तरवृद्धि

असार २२, गुल्मी। छत्रकोट गाउँपालिकाको श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरवृद्धि गरी पाँच शय्याको छत्रकोट आधारभूत अस्पतालका रूपमा सञ्चालनमा ल्याइएको छ। १५ शय्याको पालिका अस्पताल निर्माण प्रक्रिया जग्गा व्यवस्थापन र अन्य प्रशासनिक…

लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीको नयाँ कार्यसमिति चयन, सेवामूलक अभियानलाई थप प्रभावकारी बनाइने

बुटवल । लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीको लियो वर्ष २०२६/२०२७ का लागि नयाँ कार्यसमिति चयन भएको छ । क्लबको अध्यक्षमा लियो लक्ष्मण खनाल निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा लियो कबिराज भुसाल चयन हुनुभएको छ । त्यस्तै नयाँ कार्यसमितिमा…

ग्वाघा माविमा शैक्षिक अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

गुल्मी, असार १६ —  गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. ५ ग्वाघाको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत ग्वाघा माध्यमिक विद्यालयमा शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघका पदाधिकारीहरूका लागि शैक्षिक अन्तरक्रिया तथा…

गुल्मीको चन्द्रकोट पूर्ण संस्थागत प्रसूति र पूर्ण खोप सुनिश्चित

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति र पूर्ण खाेप पालिका सुनिश्चितता तथा दिगोपना सुनिश्चित गरिएको छ । यसअघि पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका र पूर्ण खाेप पालिका घोषणा भएकोमा यसवर्ष सुनिश्चितता गरिएको हो ।…

गुल्मीको चन्द्रकोटमा राष्ट्रिय धान दिवस मनाइयो

गुल्मी असार १५  । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा गुल्मीको चन्द्रकोट गाउँपालिकामा धान रोपाइँ कार्यक्रम सम्पन्न  भएको छ । "जलबायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय नारासहित चन्द्रकोट गाउँपालिकाको…

ग्वाघामा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ६४ जना लाभान्वित

गुल्मी, जेठ २३ गुल्मीको चन्द्रकोट गाउँपालिका–५ ग्वाघामा अध्ययनरत विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सोमबार…

फिनल्यान्डमा भव्य रूपमा मनाइयो महाशिवरात्रि

महेश बोहरा, फागुन ०४, फिनल्यान्डमा रहेका नेपाली समुदायले आइतबार पावन महाशिवरात्रि पर्व श्रद्धा, भक्ति र उत्साहका साथ भव्य रूपमा मनाएका छन्। पशुपतिनाथ समिति फिनल्यान्ड को आयोजनामा सम्पन्न कार्यक्रममा उल्लेखनीय संख्यामा भक्तजनहरूको उपस्थिति…

गुल्मी–१ मा सुदर्शन बरालको निर्वाचन प्रतिबद्धता सार्वजनिक

महेश बोहरा, फाल्गुन ०४ गुल्मी। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि गुल्मी निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सुदर्शन बरालले विकासकेन्द्रित विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। राजनीतिक…

महाशिवरात्रिमा दिब्रुङ्गमा भव्य भजन महोत्सवको आयोजना

महेश बोहरा, माघ २२, गुल्मीको पवित्र धार्मिक स्थलमा यस वर्षको महाशिवरात्रि विशेष बनाउने तयारी तीव्र पारिएको छ। चन्द्रकोट गाउँपालिका–१, दिब्रुङ्गस्थित श्री लोकेश्वर महादेव मन्दिर परिसरमा फागुन ३ गते विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित…

चन्द्रकोटमा विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य शिविर, २१८ जनाले लिए सेवा

महेश बोहरा, पौष ८, गुल्मी । चन्द्रकोट गाउँपालिका, गुल्मीको आयोजना तथा लायन्स क्लब अफ बुटवल शुभारम्भको प्राविधिक सहयोग एवम् चन्द्रकोट आधारभूत अस्पताल, शान्तिपुरको व्यवस्थापनमा मङलबार निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा…