समुह अनुसार हेर्नसहोस
समाचार
ग्वाघामा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ६४ जना लाभान्वित
गुल्मी, जेठ २३
गुल्मीको चन्द्रकोट गाउँपालिका–५ ग्वाघामा अध्ययनरत विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सोमबार…
फिनल्यान्डमा भव्य रूपमा मनाइयो महाशिवरात्रि
महेश बोहरा, फागुन ०४, फिनल्यान्डमा रहेका नेपाली समुदायले आइतबार पावन महाशिवरात्रि पर्व श्रद्धा, भक्ति र उत्साहका साथ भव्य रूपमा मनाएका छन्। पशुपतिनाथ समिति फिनल्यान्ड को आयोजनामा सम्पन्न कार्यक्रममा उल्लेखनीय संख्यामा भक्तजनहरूको उपस्थिति…
गुल्मी–१ मा सुदर्शन बरालको निर्वाचन प्रतिबद्धता सार्वजनिक
महेश बोहरा, फाल्गुन ०४ गुल्मी। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि गुल्मी निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सुदर्शन बरालले विकासकेन्द्रित विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
राजनीतिक…
महाशिवरात्रिमा दिब्रुङ्गमा भव्य भजन महोत्सवको आयोजना
महेश बोहरा, माघ २२, गुल्मीको पवित्र धार्मिक स्थलमा यस वर्षको महाशिवरात्रि विशेष बनाउने तयारी तीव्र पारिएको छ। चन्द्रकोट गाउँपालिका–१, दिब्रुङ्गस्थित श्री लोकेश्वर महादेव मन्दिर परिसरमा फागुन ३ गते विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित…
कारागार कार्यालय गुल्मी द्वारा विद्यालयलाई फर्निचर सहयोग
गुल्मी — पछिल्लो समय सुधार गृहसँगै उद्योगको रूपमा समेत विकास हुँदै आएको जिल्ला कारागार कार्यालय गुल्मीले मालिका गाउँपालिका–८ स्थित थानपती आधारभूत विद्यालयलाई शैक्षिक प्रयोजनका लागि रोस्ट्रम उपहार स्वरूप सहयोग गरेको छ।
विद्यालयले निरन्तर…
बिशुखर्क स्वास्थ्य चौकीमा विशेषज्ञबाट निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण
महेश बोहरा, भाद्र ४ गुल्मी
जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर २ स्थित बिशुखर्क स्वास्थ्य चौकीमा अब देखि विशेषज्ञ चिकित्सकहरूद्वारा नि:शुल्क स्वास्थ्य परिक्षण हुने भएको छ ।
प्रत्येक महिनाको अन्तिम शनिबार बिहान १० बजेदेखि निःशुल्क…
कोटेश्वर युवा क्लबद्वारा भाद्र ७ मा तिज गीत प्रतियोगिता आयोजना
महेश बोहरा, गुल्मी भाद्र १ ।।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा यस वर्ष पनि कोटेश्वर युवा क्लबले “समाज रुपान्तरण, युवा अभियान” भन्ने नारासहित भव्य तिज गीत प्रतियोगिता आयोजना गर्न लागेको छ। प्रतियोगिता भाद्र ७ गते, कुशे…
गुल्मी काठमाडौ सम्पर्क समन्वय समितिको अधिवेशन साउन १० गते हुने,प्रचण्डले सम्बोधन गर्ने
साउन ९ गुल्मी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गुल्मी काठमाडौ सम्पर्क समन्वय समितिको पाँचौ अधिवेशन श्रावण १० गते हुने भएको छ । काठमाडौको बत्तिसपुतलीमा रहेको सगुन ब्याङ्केटमा शनिवार हुने पाँचौ अधिवेशनमा प्रमुख अतिथी पुर्व…
एसईईमा उत्कृष्ट अंक ल्याउने उदय माविका विद्यार्थीलाई सम्मान
महेश बोहरा,
गुल्मी — गुल्मीको चन्द्रकोट–४, शान्तिपुरस्थित उदय माध्यमिक विद्यालयका विद्यार्थीहरुले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (see) २०८१ मा उत्कृष्ट नतिजा हासिल गरेका छन् । माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई…
राष्ट्रिय धान दिवसको अवसरमा चन्द्रकोटमा कृषक सम्मान तथा रोपाईँ सम्पन्न
महेश बोहरा, असार १५ गुल्मी — “धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय धान दिवस २०८२ को अवसरमा गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले आज विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम अन्तर्गत गत…