समुह अनुसार हेर्नसहोस

अर्थ

चन्द्रकोट ८ किसिकोटमा सर्फ र हार्पिक बनाउने ५ दिने तालिम सुरु

महेश बोहरा चैत्र २२ गुल्मी ।। गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ किसिकोटमा  शुक्रवार  देखि एक तालिम सुरु भएको छ  । नेपाल सरकारको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग र चन्द्रकोट गाउँपालिका गुल्मीको समन्वयमा  गरिबी निवारणका…

ग्वाघा माध्यमिक विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम

महेश बोहरा चैत्र २१, गुल्मी गुल्मी  जिल्लाको चन्द्कोट गाउँपालिका वडा नम्बर ५ मा अवस्थित ग्वाघा माध्यमिक विद्यालयले ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत च्याउ, लसुन, गोभी खेती तथा अन्य व्यावसायिक कृषि उत्पादन सुरु गरेको छ। विद्यालय…

चन्द्रकोट गाउँपालिकाद्वारा ६८औं राष्ट्रिय सहकारी दिवस भव्य रूपमा सम्पन्न

महेश बोहरा, चैत्र २० गुल्मी गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले "मर्यादित सहकारीः समुन्नत समाज" भन्ने राष्ट्रिय नाराका साथ ६८औं राष्ट्रिय सहकारी दिवस भव्य रूपमा सम्पन्न गरेको छ। सहकारी क्षेत्रको प्रवर्द्धन, स्थानीय अर्थतन्त्रको…

गुल्मीको मालिका गाउँपालिकामा अतिथि गृह निर्माण सम्पन्न

महेश बोहरा, माघ ०२ गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिकामा जिल्लामै पहिलो पटक अतिथि गृह निर्माण भएको छ । करिब रु ८० लाखको लागतमा अतिथि गृह निर्माण भएको हो । वडा नम्बर ४ गाउँपालिकाको केन्द्र अर्खबाङ्गमा ९ कोठाको सहितको अतिथि गृह…

गुल्मीका अग्नी पीडितले पाएनन राहत

गुल्मी जिल्लामा आगोलागीबाट घर बिहिन भएका नागरिकको लागि आवास निर्माण भएको छ । आवास निर्माण भएपनि सरकारबाट पाउनुपर्ने रकम निकासा नहुँदा अग्नी पीडित थप समस्यामा छन् । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाको वडानम्बर–२ सिदुङखामा गत वैशाख ८ गते…

अकबरे खुर्सानी बन्यो आम्दानीको स्रोत

गुल्मीमा पछिल्लो समय कृषि तथा पशुपालनमा युवाहरुको आकर्षण बढिरहेको छ । वैदेशिक रोजगारबाट फर्किएर युवाहरु गाउँमै कृषि उद्यम गरिरहेका छन् । उनिहरुले विदेशमा भन्दा पनि बढी आम्दानी पनि गरेका छन । धुर्कोट गाउँपालिका १ नयाँ गाउँका चन्द्र…

वडाध्यक्षको लोभ लाग्दो कृषि कर्म

गुल्मीका एक जना वडाध्यक्षले जनताको सेवा सङै फुर्सदमा कृषि कर्म गरिरहनु भएको छ । किसान र कृषि पेसालाई प्रोत्साहन गरि गाउँलाई कृषि बाटै समृद्धि बनाउने उदेश्यका साथ निरन्तर कृषि कर्ममा लाग्नु भएको छ । उहाँ हुनुहुन्छ गुल्मीको सत्यवती…

लेकाली सहकारीको ३२ औं साधारण सभा शुरु

अनिल खत्री १० कात्तिक, गुल्मी ।  लेकाली स्वावलम्बन वचत तथा ऋण सहकारी संस्था लिमिटेड तम्घास गुल्मीको ३२ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशन शुरु भएको छ । जिल्ला सदरमुकाम तम्घासमा शुरु भएको सहकारीको वार्षिक साधारणसभाको उद्घाटन रेसुंगा…

गुल्मीको “टिमुरे सामुदायिक होमस्टे” सहित नेपालका तीन होमस्टेलाई ‘वर्ष पर्यटन गाउँ’ घोषणा

सरकारले ४५औं विश्व पर्यटन दिवसका अवसरमा तीन होमस्टेलाई ‘वर्ष पर्यटन गाउँ’ घोषणा गरेको छ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपालले तीन होमस्टेलाई वर्ष पर्यटन गाउँ घोषणा गरेको हो । जसमा गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–४ स्थित टिमुरे…

सिकाईलाई सीपसंग जोड्दै शारदा माबि सराङ्ग

महेश बोहरा, भाद्र ३० गुल्मी गुल्मी जिल्लाको चन्द्रकोट १ दिबु्रङ्ग सराङ्गमा रहेको शारदा माबिका बिद्यार्थीहरुले लगाएको अकबरे खुर्सानीका बिरुवाबाट उत्पादन सुरु भएको छ । शारदा माध्यमिक बिद्यालयले सञ्चालन गरेको सिकाईलाई सीपसंग जोड्ने कार्यक्रम…