समुह अनुसार हेर्नसहोस

खेलकुद

मुसिकोटमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता विजयी भएकोमा उत्सव

गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा विजयी भई रनिङ शील्ड जितेको खुसीयालीमा मुसिकोट नगरपालिकाले विजय उत्सव मनाएको छ । लगातार ३ पटक विजयी भई रनिङ शील्ड जितेको विजय उत्सव मनाएको छ । गुल्मी…

फर्वाड खबरले वार्षिकोत्सबको अवसरमा प्रथम फर्वाड मिडिया कप-२०८० संचालन गर्दै

बुटवल । फर्वाड नेपाल मल्टिपर्पोज कम्पनी प्रा.लिद्वारा संचालित फर्वाड खबर डटकमले माघ २७ गते आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सव मनाउने भएको छ । सो अवसरमा फर्वाड खबर डटकमले विशेष कार्यक्रम आयोजना गर्दै छ। फर्वाड खबरले आफ्नो प्रथम…

गुल्मीमा माघ २४ देखि २६ गतेसम्म राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

गुल्मी । गुल्मीमा यही माघ २४ गतेदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । बिहीबार बसेको जिल्ला खेलकुद विकास समितिको बैठकले माघ २४ देखि २६ गते तीन दिनसम्म तम्घासको चिदिचौरमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता…

मुसिकोटमा हुने भलिबल प्रतियोगिताको उद्धघाटन सांसद भुसालद्धारा गरिने

पौष ०४ गुल्मी लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले मुसिकोट नगरपालिका भित्रका क्लबहरु बिच हुने पुरुष भलिबल प्रतियोगिताको उद्धघाटन गर्नुहुने भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ मैदानमा यही पौष ६ र ७ गते हुन गरिरहेको नगरपालिका भित्रका…

बाख्रेछेडा टोल विकास समितिद्धारा फोर्टिन स्टार युवा क्लवलाई सहयोग

सूर्य सुनार पौष ०३ गुल्मी बाख्रेछेडा टोल विकास समितिले फोर्टिन स्टार युवा क्लवलाई पुरुष फुटबल प्रतियोगिता संचालनको लागि आर्थिक सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमका बिच क्लबलाई सहयोग गरिएको हो । जिल्लाको रेसुङ्गा नगरपालिका १ र २ का टोल…

पालिकास्तरीय भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

गुल्मी, १४ कात्तिक । गुल्मीमा हुने प्रथम पालिकास्तरीय भलिबल प्रतियोगिताको तयारि अन्तिम चरणमा पुगेको छ । कातिक् १५ गतेदेखि १८ गतेसम्म सन्चालन हुने पालिकास्तरिय भलिबल प्रतियोगिताको तयारि अन्तिम चरणमा पुगेको आयोजक जिल्ला भलिबल संघ गुल्मीले…

गुल्मीमा कात्तिक १५ देखि पुरुष र महिला भलिबल प्रतियोगिता हुने

अनिल खत्री २० असोज, गुल्मी । गुल्मीमा प्रथम पालिका स्तरीय पुरुष महिला भलिबल प्रतियोगिता हुने भएको छ । जिला सदरमुकाम तम्घासमा गुल्मी भलिबल संघको आयोजनामा कात्तिक १५ गतेदेखि १८ गतेसम्म हुने प्रथम गुल्मी भलिबल कप २०८० को पत्रकार सम्मेलन गरेर…

गुल्मीमा तेक्वान्दोको टेक्निकल सेमिनार संचालन हुने

गुल्मी । गुल्मीमा आईटिएभ तेक्वान्दोको टेक्निकल सेमिनार संचालन हुनेभएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै आफूहरुले टेक्निकल सेमिनार गर्न लागेको जिल्ला आईटिएभ तेक्वान्दो संघ गुल्मीले जानकारी दिएको छ । यही असोज २० गते जिल्लाको सदरमुकाम…

गुल्मीमा असोज १० देखि १३ गतेसम्म पुल्चोक कप संचालन हुँदै

गुल्मी । गुल्मीमा यही असोज १० देखि १३ गतेसम्म पुल्चोक कप संचालन हुँदैछ । पुल्चोक स्पोर्टस क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै आफूले पुल्चोक कप–२०८० संचालन गर्न लागेको जानकारी दिएको हो । क्लबले गुल्मी जिल्लास्थित विद्यालयस्तरीय छात्रा…