समुह अनुसार हेर्नसहोस
मनोरञ्जन
गुल्मीको उपल्लो भंगारीमा ‘रेसुङ्गा होम स्टे’ सञ्चालनमा
अनिल खत्री
४ माघ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गासँगै पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर ‘रेसुङ्गा होम स्टे’ सञ्चालनमा आएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर १३ स्थित उपल्लो भंगारीमा ‘रेसुङ्गा होम स्टे’ सञ्चालनमा…
किरण मगरको “कति रमाइलो” बोलको गित सार्वजनिक
मोडल तथा सर्जक किरण मगरको “कति रमाइलो” बोलको गित सार्वजनिक भएको छ ।
रुकुम जिल्लामा जन्मिएका मगर हाल रोजगारीका सिलसिलामा अमेरिकामा छन । उनको एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक भैरहेका छन । गित संगितमा सानैदेखि रुचि भएका उनी बिदेशमा…
संचारकर्मी अनिल खत्रीको “आधा रातैमा” बजारमा
गुल्मी । गुल्मीको मदाने गाउँपालिका ०१ अग्लुङ्गमा जन्मिएका अनिल खत्रीको लोकदोहोरी गित “आधा रातैमा” एल्बम सार्बजनिक भएको छ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगीत चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको…
चन्द्रकोटमा खुल्ला तिज गीत प्रतियोगिता : श्रीलंकाटोल आमा समुह प्रथम
महेश बोहरा, भाद्र २६ गुल्मी
चन्द्रकोट गाउँपालिकाको आयोजनामा पालिका स्तरिय खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । महिलाहरुको महान चाड हरितालिका तिज २०८० को अवसरमा चन्द्रकोट गाउँपालिकाले कार्यालय परिसरमा प्रतियोगिता सम्पन्न गरेको हो ।…
चन्द्रकोट गाउँपालिकामा सोमबार खुल्ला तिज गीत प्रतियोगिता हुदैं ।
महेश बोहरा, भाद्र २४ गुल्मी ।
हरितालिका तिजको अवसरमा चन्द्रकोट गाउँपालिकाले पालिका स्तरिय खुल्ला तिज गीत प्रतियोगिताको आयोजना गरेको छ । हिन्दु नारीहरुको महान पर्व तिजको अवसर पारेर भाद्र २५ गते सोमबारको दिन गाउँपालिका स्तरिय खुल्ला तिज…
कृष्ण जन्माष्टमीको अवसरमा तम्घासमा रोपाइँ जात्रा
अनिल खत्री
२१ भदौ, गुल्मी । कृष्ण जन्माष्टमीको अबसरमा गुल्मीको सदरमुुकाम तम्घासमा बिबिध कार्यक्रमहरु सहित रोपाई जात्रा मनाइएको छ । कृष्ण जन्माष्टमीको अर्को दिन बिगतका वर्षहरुमा जस्तै यसवर्ष पनि जिल्लाको सदरमुकाम तम्घासमा बिविध कार्यक्रम…
गायिका मञ्जुले गीतमा माध्यमबाट पोखिन पिडा ‘माइती हरायो’ (भिडियो सहित )
अनिल खत्री
२ भदौ, गुल्मी । गायिका मञ्जु पौडेलको तिज गीत कोसेली ‘माइती हरायो’ सार्वजनिक भएको छ । हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज पर्व आउन करिब एक महिना दिन बाँकी रहदा तिज बिशेष गीतहरु आउने गरेका छन् ।
गायिका पौडेले नारि बेदनालाई…
नेपाली इसाई जगतमै पहिलो टेलिसिरियल दर्शन प्रशारण हुदै
अजय खड्का
असार १८, काठमाण्डौं ।
नेपाली ख्रिष्टियन टेलिसिरियल दर्शन प्रशारण शुरु हुने भएको छ ।
नेपालली इसाई जगतमै पहिलो पटक यसरि टेलिसिरियल प्रशारण हुन लागेको निर्माता दानियल वाइबाले बताउनुभयो । “नेपालमा विभिन्न विधाका इसाई गित लगाएत…
योग दिवसको अबसरमा गुल्मीमा सामुहिक योग अभ्यास
अनिल खत्री असार, गुल्मी
अन्तर्राष्ट्रिय योग दिवसको अबसरमा गुल्मी जिल्ला सदरमुकाम तम्घासमा सामुहिक योग अभ्यास र स्वास्थ्य परिक्षण गरिएको छ । कतिपय रोगहरु योग अभ्यासका कारणले समाधान हुने भएकाले पनि यसप्रति आकर्षण बढदो छ ।
गुल्मी आयुर्वेद…
पवित्र भुमी बोलको सेलो गीतको म्यूजिक भिडियो सार्वजनिक
अजय खड्का
बैशाख २३, काठमाडौ ।
पवित्र भुमी बोलको सेलो गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सनिबार कृपा इन्टरटेनमेण्टद्धारा संचालित सालभेशन टेभी नामक युट्युव च्यानल मार्फत उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । भिडियोको…