समुह अनुसार हेर्नसहोस
स्थानिय
चन्द्रकोटमा विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य शिविर, २१८ जनाले लिए सेवा
महेश बोहरा, पौष ८, गुल्मी । चन्द्रकोट गाउँपालिका, गुल्मीको आयोजना तथा लायन्स क्लब अफ बुटवल शुभारम्भको प्राविधिक सहयोग एवम् चन्द्रकोट आधारभूत अस्पताल, शान्तिपुरको व्यवस्थापनमा मङलबार निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिविरमा…
कारागार कार्यालय गुल्मी द्वारा विद्यालयलाई फर्निचर सहयोग
गुल्मी — पछिल्लो समय सुधार गृहसँगै उद्योगको रूपमा समेत विकास हुँदै आएको जिल्ला कारागार कार्यालय गुल्मीले मालिका गाउँपालिका–८ स्थित थानपती आधारभूत विद्यालयलाई शैक्षिक प्रयोजनका लागि रोस्ट्रम उपहार स्वरूप सहयोग गरेको छ।
विद्यालयले निरन्तर…
बिशुखर्क स्वास्थ्य चौकीमा विशेषज्ञबाट निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण
महेश बोहरा, भाद्र ४ गुल्मी
जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर २ स्थित बिशुखर्क स्वास्थ्य चौकीमा अब देखि विशेषज्ञ चिकित्सकहरूद्वारा नि:शुल्क स्वास्थ्य परिक्षण हुने भएको छ ।
प्रत्येक महिनाको अन्तिम शनिबार बिहान १० बजेदेखि निःशुल्क…
चन्द्रकोट – ८ तुराङ्गमा तीज गीत प्रतियोगिता तथा सम्मान कार्यक्रम सम्पन्न
महेश बोहरा, भाद्र ४ गुल्मी । जिल्लाको चन्द्रकोट गाउँपालिका –८ तुराङ्गमा वडा कार्यालयको आयोजनामा मंगलबार खुला तीज गीत प्रतियोगिता तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकोटाको प्रमुख आतिथ्यता…
कोटेश्वर युवा क्लबद्वारा भाद्र ७ मा तिज गीत प्रतियोगिता आयोजना
महेश बोहरा, गुल्मी भाद्र १ ।।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा यस वर्ष पनि कोटेश्वर युवा क्लबले “समाज रुपान्तरण, युवा अभियान” भन्ने नारासहित भव्य तिज गीत प्रतियोगिता आयोजना गर्न लागेको छ। प्रतियोगिता भाद्र ७ गते, कुशे…
गुल्मी काठमाडौ सम्पर्क समन्वय समितिको अधिवेशन साउन १० गते हुने,प्रचण्डले सम्बोधन गर्ने
साउन ९ गुल्मी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गुल्मी काठमाडौ सम्पर्क समन्वय समितिको पाँचौ अधिवेशन श्रावण १० गते हुने भएको छ । काठमाडौको बत्तिसपुतलीमा रहेको सगुन ब्याङ्केटमा शनिवार हुने पाँचौ अधिवेशनमा प्रमुख अतिथी पुर्व…
एसईईमा उत्कृष्ट अंक ल्याउने उदय माविका विद्यार्थीलाई सम्मान
महेश बोहरा,
गुल्मी — गुल्मीको चन्द्रकोट–४, शान्तिपुरस्थित उदय माध्यमिक विद्यालयका विद्यार्थीहरुले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (see) २०८१ मा उत्कृष्ट नतिजा हासिल गरेका छन् । माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई…
राष्ट्रिय धान दिवसको अवसरमा चन्द्रकोटमा कृषक सम्मान तथा रोपाईँ सम्पन्न
महेश बोहरा, असार १५ गुल्मी — “धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय धान दिवस २०८२ को अवसरमा गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले आज विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम अन्तर्गत गत…
चन्द्रकोटका पर्यटकीय गन्तव्य प्रवर्द्धनका लागि टिमुरे होमस्टेमा अन्तरक्रिया
महेश बोहरा, जेठ ११, गुल्मी - गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यहरूलाई चिनाउने, प्रवर्द्धन गर्ने र दीगो पर्यटनको सम्भावना खोज्ने उद्देश्यले एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम चन्द्रकोट…
ग्वाघा माविमा शिक्षासँगै कृषिमा पनि ध्यान, अकबरे खुर्सानी र तरकारी खेती सुरु
महेश बोहरा,जेठ ७ गुल्मी ।।
गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ ग्वाघामा रहेको एक बिद्यालले समयम सयममा सिजन अनुसारका तरकारीजन्य उत्पादन गदै आएको छ । शिक्षा केवल किताबको पानामा मात्र सीमित हुनु हुदैन यही भनाइलाई व्यवहारमा उतार्दै…