समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
चन्द्रकोटका एक सय ४० जनाद्धारा रक्तदान
गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । १७ औं गणतन्त्र दिवसको अवसर पारेर मंगबार शान्तिपुरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रक्तदानमा एक सय ४० युनिट रगत संकल्न भएको छ । जसमा एक सय…
चन्द्रकोटमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, झण्डै १८ सय नागरिक लाभान्वित
स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुको पदबहालीको २ बर्ष पूरा भएको उपलक्ष्यमा गुल्मीको चन्द्रकोट गाउँपालिकामा निःशुल्क बृहत स्वास्थ्य शिविर संचालन गरिएको छ । नागरिकको आधारभूत स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित…
चन्द्रकोट गाउँपालिकामा बृहत नि:शुल्क स्वास्थ्य शिविर हुने
अनिल खत्री
२९ वैशाख, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा बृहत नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ। गाउँपालिकाको आयोजनामा जनप्रतिनिधिले पदभार ग्रहण गरेको दिनको अवसरमा जेठ ४ गते एक दिने नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन…
दुर्गममा सहज बन्दै स्वास्थ्य प्रयाेगशाला : चन्दकोटको ग्वाघा स्वास्थ्य चौकीमा सेवा प्रारम्भ
बैशाख ३ गुल्मी -
गुल्मी जिल्लाकाे उत्तरपुर्वि गाउँपालिका चन्द्रकाेट गाउँपालिकाकाे ग्वाघा स्वास्थ्य चाैकिमा आजवाट ओैपचारिक रुपमा प्रयाेगशाला ( ल्याव) सेवा प्रारम्भ भएकाे छ । पालिकाकाे विकट मानिने वडा नं. ५ मा अवस्थित ग्वाघा स्वास्थ्य…
गुल्मीमा ११९ जनाको मोतियाविन्दुको अप्रेशन
अनिल खत्री
२६ माघ, गुल्मी । गुल्मी जिल्लामा माघ महिनामा १ सय १९ जना मोतियाविन्दुका विरामीको आँखाको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति संघ गुल्मीको आयोजनामा जिल्लाका ३ स्थानमा राखिएको निःशुल्क अप्रेशनमा उक्त सेवाग्रहीको अप्रेशन गरिएको…
गुल्मीमा सफल र सम्पन्न आयुर्वेद क्षेत्रअधिकार बाहिर रहेर संचालन :दुई लाख जरिवाना
अनिल खत्री
२६ माघ, गुल्मी । गुल्मीमा क्षेत्राधिकार भन्दा बाहिर काम गरेको आयुर्वेदलाई दुई लाख जरिवाना तोकिएको छ । जिल्लाको सदरमुकाम तम्घासको पुरानो बजारमा संचालनमा रहेको सफल र सम्पन्न आयुर्वेदलाई छुट्टाछुट्टै एक÷एक लाख रुपैयाँ जरिवाना…
गुल्मीमा आयुर्वेद सञ्चालकलाई कारवाही नगर्न औषधी व्यवसायी संघको दबाब
अनिल खत्री
२० माघ, गुल्मी । गुल्मीको तम्घासमा सफल र सम्पन्न आयुर्वेद सञ्चालकलाई कारवाही नगर्न औषधी व्यवसायी संघ गुल्मीले दबाब दिएका छन् । गुल्मी जिल्ला सदरमुकाम तम्घासको पुरानो बजारमा रमेश अधिकारीले सञ्चालन गर्दै आएको सम्पन्न आयुर्वेद पसल…
गुल्मी तम्घासको सफल र सम्पन्न आयुर्वेद सिल : छानविन गर्न समिति गठन
अनिल खत्री
१६ माघ, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा सञ्चालित सफल र सम्पन्न आयुर्वेद पसल सिल गरेको प्रशासनले छानविन गर्न समिति बनाएको छ । सत्य तथ्य छानविन गर्नका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको…
गुल्मीको सम्पन्न आयुर्वेद पसल सिल
गुल्मीको तम्घासमा रहेको सम्पन्न आयुर्वेद पसल जिल्ला प्रशासन कार्यालय गुल्मीले सिल गरेको छ । अधिकार क्षेत्र भन्दा बाहिर रहेर काम गरेको गुनासो आएपछि आयुर्वेद सिल गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।आयुर्वेदले गम्भीर प्रकृतिका…
गुल्मी अस्पतालमा हेमोडायलाईसिस सेवा बिस्तार
अनिल खत्री
१३ माघ, गुल्मी । गुल्मी अस्पताल मृगौला पिडितहरुका लागि हेमोडायलाईसिस सेवा बिस्तार भएको छ । सेवाको शनिवार लुम्बिनी प्रदेशका स्वस्थ्यमन्त्री राजु खनालले सेवा शुभारम्भ गरेका हुन् ।
सेवा शुभारम्भसँगै मृृगौला पिडितका बिरामीहरुलाई…