समुह अनुसार हेर्नसहोस

लुम्बिनी प्रदेश

कारागार कार्यालय गुल्मी द्वारा विद्यालयलाई फर्निचर सहयोग

गुल्मी  — पछिल्लो समय सुधार गृहसँगै उद्योगको रूपमा समेत विकास हुँदै आएको जिल्ला कारागार कार्यालय गुल्मीले मालिका गाउँपालिका–८ स्थित थानपती आधारभूत विद्यालयलाई शैक्षिक प्रयोजनका लागि रोस्ट्रम उपहार स्वरूप सहयोग गरेको छ। विद्यालयले निरन्तर…

गाउँमै सुरु भयो भिडियो एक्स–रे सेवा

सूर्य सुनार साउन १९, गुल्मी मुसिकोट नगरपालिका–३, ठुलापोखरास्थित बडागाउँ स्वास्थ्य चौकीमा भिडियो एक्स–रे (अल्ट्रासाउण्ड) सेवा शुभारम्भ भएको छ । गर्भवती महिलालाई लक्षित गर्दै सुरु गरिएको सेवा नगरप्रमुख जीवलाल खरेल जीवनको प्रमुख आतिथ्यमा एक…

गुल्मी काठमाडौ सम्पर्क समन्वय समितिको अधिवेशन साउन १० गते हुने,प्रचण्डले सम्बोधन गर्ने

साउन ९ गुल्मी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गुल्मी काठमाडौ सम्पर्क समन्वय समितिको पाँचौ अधिवेशन श्रावण १० गते हुने भएको छ । काठमाडौको बत्तिसपुतलीमा रहेको सगुन ब्याङ्केटमा शनिवार हुने पाँचौ अधिवेशनमा प्रमुख अतिथी पुर्व…

मुसिकोट नगरपालिकाद्वारा सामाजिक सञ्जालमा फैलिएका आरोपको खण्डन

सूर्य सुनार असार १४, गुल्मी मुसिकोट नगरपालिकाले पछिल्ला दिनमा सामाजिक सञ्जालमा नगरप्रमुखमाथि गरिएका आरोपहरूलाई खारेज गर्दै आधिकारिक धारणा सार्वजनिक गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख जीवन खरेलले इन्धन खर्चलगायतका विषयमा…

चन्द्रकोटका पर्यटकीय गन्तव्य प्रवर्द्धनका लागि टिमुरे होमस्टेमा अन्तरक्रिया

महेश बोहरा,  जेठ ११, गुल्मी - गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यहरूलाई चिनाउने, प्रवर्द्धन गर्ने र दीगो पर्यटनको सम्भावना खोज्ने उद्देश्यले एक विशेष अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ। कार्यक्रम चन्द्रकोट…

दर्शक–श्रोताको माया बटुल्दै रमेश विश्वकर्माको नयाँ गीत `पल्टन कश्मीरमा´

महेश बोहरा, बैशाख २६, गुल्मी । सांगीतिक क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाउन सफल गायक तथा सर्जक रमेश विश्वकर्माले नयाँ गीत "पल्टन कश्मीरमा" सार्वजनिक गरेका छन्। जीवनका अनुभूति र समाजका कथा बोकेको यो गीतले दर्शक–श्रोताहरूको मन जित्न थालेको…

नेकपा (माओवादी केन्द्र) चन्द्रकोट गाउँपालिकाको बैठक, प्रशिक्षण तथा भित्तेपात्रो विमोचन कार्यक्रम…

गुल्मी, महेश बोहरा बैशाख १९ – नेकपा (माओवादी केन्द्र) चन्द्रकोट गाउँपालिका गुल्मी  कमिटीद्वारा आयोजित बैठक, राजनीतिक प्रशिक्षण तथा भित्तेपात्रो विमोचन कार्यक्रम आज एक विशेष समारोहबीच सम्पन्न भएको छ। कार्यक्रमले पार्टीको संगठनात्मक…

दृष्टि फर्किंदै गाउँमैः चन्द्रकोटमा ३६ जनाको मोतियाविन्दु शल्यक्रिया सफल

महेश बोहरा, बैशाख १७ — गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाको आयोजनामा शान्तिपुरमा सम्पन्न बृहत् आँखा उपचार तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ । बैशाख १५ र १६ गते चन्द्रकोट ४ शान्तिपुरमा सम्पन्न भएको शिविरबाट  १३० जना स्थानीयवासीले सेवा…

चन्द्रकोट गाउँपालिकामा होमस्टे सञ्चालन तथा व्यवस्थापन तालिम  सम्पन्न

महेश बोहरा , वैशाख १३, गुल्मी |  गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले गरिबी निवारणका लागि सञ्चालन गरेको लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत आयोजना गरिएको सात  दिने होमस्टे सञ्चालन तथा व्यवस्थापन तालिम  शनिबार सम्पन्न भएको छ।…

चन्द्रकोट गाउँपालिका तेस्रो अध्यक्ष कपको उपाधि चन्द्रकोट–८ तुराङलाई

महेश बोहरा, बैशाख १३ गुल्मी, गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको तेस्रो अध्यक्ष कप अन्तरपालिका खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि चन्द्रकोट–८ तुराङले जितेको छ। फाइनल खेलमा चन्द्रकोट–८ तुराङले चन्द्रकोट–५ ग्वाघालाई…