ट्याग अनुसार हेर्नुहोस्

सावित्रा ज्ञवाली

गुल्मीको छत्रकोटबाट एमालेको विजयी सुरुवात : अध्यक्षमा पाण्डे र उपाध्यक्षमा ज्ञवाली

गुल्मीकोे छत्रकोट गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा रामप्रसाद पाण्डे र उपाध्यक्षमा सावित्रा ज्ञवाली विजयी भएका छन् । काँग्रेस–जनमोर्चा गठबन्धनलाई हराउँदै अध्यक्षमा एमालेका रामप्रसाद पाण्डेय ६३८ मतान्तर…