ट्याग अनुसार हेर्नुहोस्

स्थानीय तह

गुल्मीका नवनिर्वाचित १२ वटा स्थानीय तहका प्रमुखले लिए शपथ

जेठ ०६, गुल्मी – गुल्मी जिल्लामा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिधीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । शुक्रवार रेसुङ्गा नगरपालिकाको सभाहलमा निर्वाचित पालिका प्रमुखले मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीबाट शपथ लिएका हुन् ।…