हेर्नुहोस

Gallery

पत्रकार डिबी खड्का प्रेस सेन्टरमा प्रवेश

गुल्मी, साउन २६ । नेत्रविक्रम चन्द ( विप्लव ) नेतृत्वको नेकपा माओवादी निकट जनपत्रकार संगठन गुल्मीका अध्यक्ष रहेका गुल्मीका चर्चित पत्रकार डिबी खड्का नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् । बिहीबार स्वतःस्र्फुत…