ट्याग अनुसार हेर्नुहोस्

मालिका गाउँपालिका

मालिकाले ल्यायो ५४ करोड ९५ लाखको बजेट

गुल्मीको मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट विनियोजन गरेको छ । शुक्रबार गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले ५४ करोड ९५ लाख २८ हजार रुपैयाँको बजेट गाउँसभामा पेश गरेका हुन् । यस बर्ष गाउँपालिकाले कृषि, पर्यटन,…

मालिकाको नीति तथा कार्यक्रम : गाउँ फर्क प्यारा देखी अर्खाबाङ्गको देउरालीमा मालिका रिसोर्टको स्थापना

मनोज कार्की असार ०९ गुल्मी – गुल्मीको मालिका गाउँपालिकाले उद्योग तथा पर्यटन व्यावसाय ,स्वास्थ्य शिक्षा,कृषि, घरेलु उद्योग र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार दोस्रो गाउँसभाको…