कल्पनाले तीजमा लेहेङ्गा लगाउने (भिडियो सहित )

0 237

अनिल खत्री
१ साउन, गुल्मी । गायिका कल्पना कुसुमलाई कुर्ता सुरुवाल लगाउँदा पनी शिवजीले आँखा लाएनछन् । यो कुल्पनाको वास्ताबिक जीवनसंग नभएपनी उनीले आवाज दिएको उनकै तिज गीती एल्वममा ‘लेहेङ्गा लगाउँछु’ बोलको गीतमा कुर्ता सुरुवाल लगाउँदा पनी शिवजीले आँखा नगलाएको बताएकी छन् ।
कुर्ता र सुरुवाल लगाउँदा समेत शिबजीले आँखा नलगाएपछि लेहेङ्गा लगाउने बेदनाहरुले भरिएको गीत सार्वजनिक गरेकी हुन् । तिज आउन केहि समय बाँकी रहेता पनी गायिका कुसुमलाइ लाई भने तिजले छोएको छ ।
तिज गीत सार्वजनिक गरेर प्रतिक्रिया बटुल्दै गरेकी उनको गीतले बजारमा राम्रो माया पाएको छ । केहि वर्ष यता गायनमा सक्रिय भएर अगाडी वढदै गरेकी गायिका कुसुमले यस वर्षको तिजमा लेहेङ्गा लगाउने गीत सार्वजनिक गरेकी हुन् ।
गितमा कुर्ता सरुवाल लगाएर शिबजीको बर्त बस्दा आँखा नगलाएका कथा बस्तुमा गीत तयार भएको छ । महिलाहरुको महन पर्व तिजमा महिला दिदि बहिनीहरु महादेव शिबजीको बत्र बस्ने चलन छ ।


यहि चलन अनुसार बत्र बसेको बेला शिबजीसंग आर्शिवाद माग्दा शिबजीले नसुनेका कुराहरु गितमा उल्लेख गरिएको छ । तिज गीत चर्चित शब्द संकलक डा. शिब सुबेदीको रहेको छ भने संगित अर्जुन पोखरेल को रहेको छ ।
गीत डा. सुवेदीको आफनै युट्युव च्यानबाट सार्वजनिक भएको छ । बिशेष गरेर मेलोडी पप गीत गाउने उनले गरेकी गायिका कुसुमले लोक गित तर्फ पनी रुची रहेकाले केहि वर्ष यता लगातार तिज गीत ल्याउने गरेकी छन् ।

गीतको पुरा भिडियो

ad

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।