गायिका शितल प्रदेश शभा उम्मेदवार सिफारिस

0 1,009

गुल्मी भदौ २१, गायिका शितल शर्मा बाग्लुङ प्रदेश २ ‘ख’ बाट नेपाली काँग्रेसको तर्फबाट समानुपातिक उम्मेदवारको लागि सिफारिस भएकी हुन् । मंसीर ४ गते हुने प्रदेश सभा निर्वाचनमा शर्मा सिफारिस भएकी हुन् ।
नेपाली कांग्रेस बागलुङ जिल्ला सदस्य समेत रहेकी छिन् । शितलले विभिन्न संघ संस्थामा आवद्व रहेर सामाजिक कार्य गर्दै आइरहेकी छन् ।
आफुलाई योग्य देखेर पार्टीले मुल्यांकन गरेकोमा खुसी व्यक्त गर्दै विजयी भएपनि नभएपनि निरन्तर बाग्लुङको सुखदुखमा संगै रहने, जनताकै सेवामा लाग्ने बताएकी छन् । गितसंगित क्षेत्रबाट समाजमा सामाजिक कार्यमा पनि सक्रियता रहदै अाएकी शर्मा राजनीतिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल रहेकी छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।