प्रधानमन्त्री विरुद्धको रिट सर्वोच्चमा दर्ता

0 149

काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

मंगलबार अधिवक्ता ज्ञानेन्द्र आरन र रामेछापका कल्याण बुढाथोकीले प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन्।

सर्वोच्च प्रशासनले प्रचण्ड विरुद्धको रिटलाई ०७९ Wo–९४७ नम्बरमा दर्ता गरेको हो। उक्त मुद्दाको पेशी फागुन २५ गतेका लािग तोकिएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले बताए।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।