गाउँमै पशु स्वास्थ्य शिविर , १६५ ले लिए सेवा

0 117

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर मालिकामा सम्पन्न गरेको छ ।

कार्यालयले मालिका गाउँपालिकाको केन्द्र अर्खाबाङमा आयोजना गरेको शिबिबाट १६५ घरका पशुहरुको स्वास्थ्य जाँच ,परामर्श तथा निशुल्क औषधि वितरण गरिएको कार्यालयका प्रमुख भरत काफलेले जानकारी दिनुभयो ।

ad

गाउँमै शिविरको आयोजना गरेर सेवा पुर्याउने उद्येश्यका साथ आफूहरु लागेको कार्यालयले जनाएको छ । कार्यालयले आफूहरुको सीमित स्रोत , साधन र कम जनशक्तिका बिच पनि सेवा प्रर्वाह गर्दै आएको बताएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।