गुल्मी अस्पताल विकास समितिको अध्यक्ष गोपाल प्रसाद पाण्डे नियुक्त

0 399

सूर्य सुनार, बैशाख १३ गुल्मी
गुल्मी अस्पताल विकास समितिको अध्यक्ष पदमा गोपाल प्रसाद पाण्डेलाई नियुक्त गरेको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको मन्त्रीपरिषद्को निर्णय अनुसार २०८० बैशाख ८ गतेको निर्णय अनुसार पाण्डेलाई अध्यक्षमा नियुक्त गरेको हो ।

यस अघि पाण्डे गुल्मी अस्पलात विकास समितिको अध्यक्ष बनिसकेका छन ।  उनलाई दोस्रो कार्यकालको रुपमा लुम्बिनी प्रदेश सरकारले पुन नियुक्त गरेको हो । पाण्डे लाई ३ वर्षको लागि अस्पताल विकास समितिको अध्यक्षमा  नियुक्त गरेको छ ।
त्यस्तै लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समितिको सदस्य पदमा सञ्जिबनी अर्याललाई समेत नियुक्त गरेको छ ।
यस अघि अस्पातल विकास समितिको अध्यक्षमा भरत पाण्डे थिए ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।