ट्याग अनुसार हेर्नुहोस्

माओवादी केन्द्र

३० वर्षीय भण्डारी गुल्मी –२ बाट उम्मेदवार सिफारिस

महेश बोहरा गुल्मी, २३ भदौ /  युवा नेता भीमकान्त भण्डारी नेकपा माओवादी केन्द्रको तर्फबाट केन्द्रीय सांसदको उम्मेदवारका लागि सिफारिस भएका छन् । जिल्लाको क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ ३० वर्षीय भण्डारीलाई नेकपा माओवादी केन्द्र क्षेत्र…

धुर्कोटमा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्षमा एमाले विजयी

२ जेठ, गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रका भुपाल पोखरेल अध्यक्षमा र उपाध्यक्षमा नेकपा एमालेकी सीता गिरी निर्वाचित भएकी छिन् । अध्यक्षमा पोखरेलले ६ हजार ८९ मत ल्याएका छन् । उपाध्यक्षमा गिरीले ६ हजार १ मत…

गुल्मीमा माओवादी केन्द्रको विजयी शुरुवात, चन्द्रकोटमा अधिवक्ता युवराज केसी विजयी

गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका युवराज केसी विजयी भएका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट केसी २ हजार ४ सय ५३ मतको भारी मतान्तर सहित विजयी भएका हुन् । केसीले ५ हजार ७ सय मत ल्याउएर विजयी हुँदा एमालेका बस्नेतले ३ हजार…