गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गयो

0 127

गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । बिहिबार साँझ ६ बजे बीरबास देखि भेडुवातर्फ जाँदै गरेको लु १७ प ६४५२ मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटना परी मोटरसाइकल चालक गुल्मीदरबार गाउँपालिका–४ बस्ने वर्ष ३० का पदम ढेगा मगर गम्भिर घाइते भएका थिए । उनको उनको उपचारका क्रममा पौने सात बजे श्रृङ्गा स्वास्थ्य चौकीमा मृत्यु भएको हो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।