एसईई वैशाख ९ गतेदेखि हुने

0 132

काठमाडौ, माघ २६
माध्यामिक शिक्षा परीक्षा ९एसईई० वैशाख ९ गतेदेखि हुने भएको छ ।
बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले माध्यामिक शिक्षा परीक्षा एसईई वैशाख ९ गतेदेखि गर्ने निर्णय गरेको हो ।विद्यार्थीलाई अध्ययनका लागि दुई महिना समय मिलेको छ ।कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको हो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।