चन्द्रकोट पहिलो निर्णय : स्वास्थ्य बिमा ५०% छुट सुत्केरीलाई एम्बुलेन्स निःशुल्क

0 349

जेठ ७, गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष युवराज खत्री क्षेत्रीले दुईवटा निर्णय गरेका छन् । उनले पालिकामा बिपन्न बर्गका नागरीकको ५०५ छुटमा स्वास्थ्य बिमा गराइने र प्रशुती हुने आमाहरु पालिका भित्रका स्वास्थ्य संस्था तथा प्रसुती गृहमा प्रशुती हुन नसकी अन्यत्र स्वास्थ संस्था वा अस्पतालमा जान परेमा तत्कालै एम्बुलेन्स वा यातायातको ब्यबस्था पालिकाले निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो। त्यस्तै गाउँपालिकामा सर्वसाधारण जनताको सहजताको लागि हेल्प डेस्क राख्ने लगायका निर्णय गरेको अध्यक्ष खत्रीले बताए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।