मुसिकोटमा आधारभूत स्वास्थ सेवा सुनिश्चितता

0 315

 

गुल्मी । मुसिकोट नगरपालिकाले स्वास्थ्य सम्बन्धी पहिलो निर्णय गरेको छ । नगरवासीको आधारभुत स्वास्थ्य सेवाको सुनिश्चता गर्ने पहिलो निर्णय गरिएको मेयर जीवन खरेलले जानकारी दिए । यसका लागि महिला स्वयसेविकलाई प्राथमिक स्वास्थ्य उपचार सामग्रीहरु खरिद गर्ने खरेलले बताए । मुसिकोटमा एक सय २९ जना महिला स्वयमसेविका रहेका छन्

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।