“आजैबाट पुर्णकालिन राजनितिमा आएको छु “ : रबि लामिछाने

0 171

 

टेलिभिजन प्रस्तोता रवि लामिछाने अबका दिनमा राजनीतिमा होमिने सार्वजनिक गरेका छन् ।
राजनीतिमा होमिने लक्ष्यका साथ उनले हाल कार्यरत ग्यालेक्सी टेलिभिजन छाडेका खबर हरु बिभिन्न सञ्चार माध्ययममा आइरहेको थियो । यसैबिच आज उनले आफ्नै अफिसियल फेसबुक पेजबाट आजैबाट उनी आफु पुर्णकालिन राजनितीमा आएको कुरा सावैजनिक गरेका छन् । उनलाई ग्यालेक्सी टेलिभिजनका कर्मचारीहरुले बिदाइ गरिसकेका थिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।