एकीकृत अखिल नेपाल शिक्षक संगठन गुल्मीको अध्यक्षमा राजु गौतम

0 376

असोज ९,२०७९ गुल्मीःएकीकृत अखिल नेपाल शिक्षक संगठन गुल्मीको अध्यक्षमा राजु गौतम चयन भएका छन् ।

संगठनको आठौं जिल्ला सम्मेलनले गौतमलाई दोस्रो कार्यकालका लागि पुनः चयन गरेको हो ।

जसको उपाध्यक्षमा मदन गिरी, सचिवमा बिष्णु कंडेल, कोषध्यक्षमा बिकास पौडेल सहित २१ जनाको समिति गठन गरेको संगठनले जनाएको छ ।

ad

आठौं जिल्ला सम्मेलनलाई माओबादी केन्द्रका जिल्ला ,प्रदेश तथा केन्द्रिय नेताहरुले सम्बोधन गरेका थिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।