देशमा राजनीतिक स्थिरता कायम गर्न गठबन्धन : सुदर्शन बराल

0 216

असोज २९,२०७९स् गुल्मी निर्वाचन क्षेत्र नम्वर एकको प्रदेश सभा १ का उम्मेदवार तथा नेकपा माओबादी केन्द्र लुम्विनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले देशमा राजनीतिक स्थिरता कायम गर्नका लागि गठबन्धन भएको बताएका छन् ।

चन्द्रकोट गाउँपालिका वडा नम्वर ८ का मतदाताहरुसंग भएको भेटघाट कार्यक्रममा बरालले देशमा राजनीतिक स्थायीत्व कायम गर्न र बिकास गर्नका लागि अहिले गठबन्धन भएको बताएका हुन् ।

आफूहरुले धेरै बोल्ने भन्दा पनि काम गर्ने भन्दै काम गर्ने अवसर पुन स्दिनका लागि उनले आग्रह गरेका हुन् । आफू लुम्विनी प्रदेशको सामाजिक बिकास मन्त्री हुँदा तुराङमा करोडौका योजनाहरु राखेको भन्दै बाँकी रहेका अधुरा अपुरा काम गर्नका लागि पनि पून स् अवसर दिनका लागि उनले आग्रह गरेका हुन् ।

ad

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।