बालाचतुर्दशीमा चन्द्रकोट गाउँपालिकामा सार्वजनिक बिदा

0 147

चन्द्रकोट गाउँपालिकाले मंसिर ६ गते बालाचर्तुदशीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंसिर ६ गते चक्रेश्वरमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिए । सो दिन गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।