गुल्मीका शिवालय मन्दिरमा श्रद्धालुहरुको घुँइचो (फोटो फिचर)

0 224

महा शिवरात्रिको अवसरमा गुल्मीका विभिन्न शिवालय मन्दिरहरुमा भक्तजनहरुको घुँइचो लाएको छ । सदरमुकाम तम्घास सहित अन्य स्थानका शिवालय मन्दिरहरुमा भक्तजनहरु पुजाका लागी उपस्थित भएका हुन । गुल्मीका रेसुङ्गा पशुपति शिवालय मन्दिर, रुरुक्षेत्रमा रहेको शिवालय मन्दिर, दिबु्रङ्ग, शिवालय मन्दिर, चन्द्रकोट, मुसिकोट सहित चारपाला लगायतका ठाउँहरुमा भक्तजनहरुको उपस्थिती रहेको छ । आज बिहानै देखि श्रद्धालु भक्तजनहरु पुजापाठका लागी आएका छन । यहाँ रहेका साना देखि ठुला शिवालय मन्दिरमा भक्तजनहरुको उपस्थिति रहेको छ ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।