गुल्मी जिल्ला अस्पतालको मेसुमा डा. राजेन्द्र जिसी नियुक्त

0 210

२१ चैत्र २०७९, मंगलवार ११ः५८
डा.उत्तम पाच्य को काज बिर अस्पतालमा फिर्ता भएपछि बिगत २ महिना देखी खाली रहेको गुल्मी जिल्ला अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डाक्टर राजेन्द्र जिसीलाई नियुक्त गरेको छ ।
लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठकले डा. जिसीलाई जिल्ला अस्पताल गूल्मीको मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
जिसी ९ औं तहका फिजिसियन डाक्टर हुन् । हाल उनी अर्घाखाची जिल्ला अस्पतालका कार्यरत रहेका छन । डा उत्तम सरुवा भएपछि अस्पतालका कर्मचारीले बिगत २ महिना देखी तलब खाननपाएको बताईएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।