सहकारी दिवसमा सहकारीकर्मीबिच अन्तरक्रिया

0 81

गुल्मी टुडे
गुल्मी, २२ चैत । ६६ औ राष्ट्रिय सहकारी दिवस गुल्मीमा मनाइएको छ । जिल्ला सहकारी संघ गुल्मीको समन्वयमा सहकारीको दिगोपन स्वनियम र सुशासन बिषयक अन्तरक्रिया गरिएको हो । कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष यम बहादुर थापाले बहादुर थापाले सहकारीको दिगोपन स्वनियम र सुशासनका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका सहकारी संस्थाका अध्यक्ष, संचालक समिति र कर्मचारीहरुको उपस्थिती रहेको थियो । अन्तरक्रियामा सहकारी समस्या र चुनौतिका बिषयमा छलफल भएको थियो । जिल्लामा विभिन्न प्रवृतिका चार सय बढि सहकारी संस्था रहेका छन् । जिल्ला सहकारी संघले जिल्लाका सहकारीहरुको संस्थागत विकास, समन्वय, सहकारी सिद्धान्त र मुल्य मान्यतालाई प्रर्वद्धन गर्न नेतृत्वको काम गर्ने गर्दछ । कार्यक्रम जिल्ला सहकारी संघका उपाध्यक्ष यम बहादुर थापाको अध्यक्षता, रेसुंगा नगरपालिकाकी उपप्रमुख अमृतादेवि कुवंरको प्रमुख आतित्थ्यता र व्यावस्थापक युवराज आचार्यको संचालनमा सम्पन्न भएको थियो । । ६६ औ राष्ट्रिय सहकारी दिवस गुल्मीमा मनाइएको छ । जिल्ला सहकारी संघ गुल्मीको समन्वयमा सहकारीको दिगोपन स्वनियम र सुशासन बिषयक अन्तरक्रिया गरिएको हो । कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष यम बहादुर थापाले बहादुर थापाले सहकारीको दिगोपन स्वनियम र सुशासनका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका सहकारी संस्थाका अध्यक्ष, संचालक समिति र कर्मचारीहरुको उपस्थिती रहेको थियो । अन्तरक्रियामा सहकारी समस्या र चुनौतिका बिषयमा छलफल भएको थियो । जिल्लामा विभिन्न प्रवृतिका चार सय बढि सहकारी संस्था रहेका छन् । जिल्ला सहकारी संघले जिल्लाका सहकारीहरुको संस्थागत विकास, समन्वय, सहकारी सिद्धान्त र मुल्य मान्यतालाई प्रर्वद्धन गर्न नेतृत्वको काम गर्ने गर्दछ । कार्यक्रम जिल्ला सहकारी संघका उपाध्यक्ष यम बहादुर थापाको अध्यक्षता, रेसुंगा नगरपालिकाकी उपप्रमुख अमृतादेवि कुवंरको प्रमुख आतित्थ्यता र व्यावस्थापक युवराज आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।