गुल्मीमा जंगली च्याउ खाँदा ३ जना बिरामी

0 60

 

गुल्मी । गुल्मीमा जंगली खाँदा ३ जना बिरामी भएका छन् । जिल्लाको ईस्मा गाउँपालिका ६ बुल्मका ३९ वर्षीए सरिता कुमाल ११ वर्षीए बिमल कुमाल र ८ वर्षीए सुस्मा कुमाल बिरामी भएका हुन् ।

जंगली च्याउ खाई बिरामी भएका उनीहरु तिनै जनालाई उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । घाईते तिनै जनाको अवस्था मध्यम रहेको पाण्डेले जानकारी दिए ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।