गुल्मीमा हावाहुरीले रूख ढलेर घरमा क्षति

0 192

अनिल खत्री

२० जेठ, गुल्मी । गुल्मीमा हावाहुरीले रूख ढलेर घरमा क्षति भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर १० मोहोराइमा मीना कुँवरको रूख ढलेर घरमा पुग्दा क्षति भएको प्रहरीले जनाएको छ ।

कुँवरको टिनले छाएको तिन तले कच्ची घर नजिकै रहेको पिपलको रुख हावाहुरीले  ढल्न जाँदा घर  च्यापिएको (छानो कच्याक कुचुक भएको) प्रहरीले जनाएको छ । रूख ढलेर घरमा क्षति भएको र मानबिय क्षेती भएको छैन ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।