गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु 

0 66

अनिल खत्री

२८ साउन, गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर- ५ आँपचौर निवासी ३१ वर्षका रमेश लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्याल गुल्मीको प्रहरी नायब उपरीक्षक ( डिएसपी )  शंकर पोखरेलले बताउनुभयो ।

लामिछानेलाई कफी बिकाश केन्द्रको बगैचा नजिकै अरिङ्गाल पोल्ने क्रममा पिपलको रुखबाट अन्दा२० मिटर  तल भुईमा लडी घाईते भएका थिए । घाइतेको पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा  मृत्युु भएको प्रहरीले जनाएको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।