नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय शृङ्खला खेल्ने

0 172

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय क्रिकेट शृङ्खला खेल्ने भएको छ । नेपालले पपुवा न्यु गिनीसँग सेप्टेम्बर ५ र ८ तारिख अर्थात् भदौ २० र २३ गते खेल्ने नेपाल क्रिकेट सङ्घ ९क्यान० ले जनाएको छ । यो खेललाई आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकासँगको त्रिदेशीय शृङ्खलाको तयारीको रूपमा पनि लिइएको छ । सेप्टेम्बरमै नेपालले त्रिदेशीय शृङ्खला खेल्न लागेको हो । शृङ्खलाका लागि नेपालले १९ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर तयारी सुरु गरिसकेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।