गुल्मीका युवाको उद्यम : घाँस खेतीबाट वार्षिक २० लाख आम्दानी

गुल्मी, मङ्सिर २५ । गुल्मीको इस्मा गाउँपालिका–३ गहतेका गोकर्ण नेपाली उमेरले २३ वर्षको हुनुभयो । चित्रकारका रूपमा समेत अब्बल नेपाली स्वदेशमै क्रान्ति गर्नुपर्छ भन्ने सोचका साथ घाँस खेती गर्दै आउनुभएको छ । उहाँले ग्यालेक्सी कृषि तथा पशुपंक्षी…

प्रतिष्ठान गुल्मीले फरक क्षमताका विद्यार्थीलेलाई न्यानो कपडा वितरण गर्ने

अनिल खत्री २५ मंसिर, गुल्मी । लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले फरक क्षमताका विद्यार्थीले अध्ययन गर्दै आएको विद्यालयमा न्यानो कपडा वितरण गर्ने भएको छ । प्रतिष्ठान गुल्मी शाखाले सातौं जिल्ला अधिवेशनको अबसरमा जिल्लाको रेसुङ्गा नगरपालिका…

अघि बढ्न सकेन कालीगण्डकीमा पक्की पुल निर्माण

गुल्मी र पर्वत जोड्ने पक्की पुलको निर्माणको काम विगत छ वर्षदेखि अघि बढन सकेको छैन । गुल्मीको कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको रानीपानी जोड्ने गरी निर्माण थालिएको पक्की पुलको काम अगाडि बढन नसकेको हो ।…

कृषि र पशुपालनको क्षेत्रमा काम गर्दै सहकारी

रेसुङ्गा । सामान्य कुराकानी चलिरहेका बेला दुईचारजनाको एक समूहका बीचमा एउटा सहमति भयो । त्यो सहमति आर्थिक आवश्यकता परिपूर्तिका लागि थियो । आफू र आफ्ना नजिक भएकासँग सम्पर्क गरेर एउटा संस्था स्थापना गर्ने सल्लाह भयो । त्यसपछि ३१ जनाबाट सुरु…

गुल्मीको कफी जापान र फ्रान्स निर्यात, किसान आकर्षित

२५ मंसिर २०७९ रेसुङ्गा । गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत् निर्यात हुँदै आएको छ । संघका सचिव युवराज…

ऐतिहासिक महत्व बोकेको बम्घाकोट

सन्तोष महतरा, गुल्मी । २४ मंसिर । सुन्दा अचम्म लाग्न सक्छ, कुनै समय नेपालमा सत्य पत्ता लगाउनको लागि तरबारले ढुंगा काटिएको थियो भनेर । तर, यो सत्य पत्ता लगाउनको लागि गुल्मीमा भएको सत्य घटना हो । झण्डै ७ सय वर्ष अगाडि वा १४औं…

रुरुक्षेत्र गाउँपालिकाको आफनै प्रशासकीय भवन निमार्णको अन्तिम चरणमा

कृषि सम्पर्क कार्यालयबाट सेवा प्रवाह गरेको रुरुक्षेत्र गाउँपालिकाले आफनै प्रशासकीय भवनबाट सेवा दिने भएको छ । हालसम्म कृषि सम्पर्क कार्यालय बलेटक्सारको भवनबाट सेवा दिइरहेको कार्यालयले केही महिना भित्रैमा आफनै प्रशासकीय भवनबाट सेवा दिने…

सुन्तलाका लागि प्रख्यात ‘भाडगाउँ’

रमेश विश्वकर्मा २३ गते । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँ सुन्तला, तरकारी र माहुरीका लागि प्रख्यात छ । अहिले सुन्तलाको सिजन हो । बोट नै नुग्ने गरी गाउँभरी नै लटरम्म सुन्तला फलेका छन् । अहिले गाउँ नै सुन्तलामय बनेको छ ।…

चन्द्र भण्डारीले निर्वाचनमा खर्चिए २९ लाख

हुमाकान्त पोखरेल, गुल्मी १९ मंसिर । गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचित सासंद चन्द्रकान्त भण्डारीले मंसिर ४ गते सम्पन्न निर्वाचनको लागि २९ लाखभन्दा बढी रकम खर्च गरेका छन् । जिल्ला निर्वाचन कार्यालय, गुल्मीमा बुझाएको…

आइएम्ई लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

गुल्मीमा आइएम्ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । गुल्मी दरबार गाउँपालिका वडा नम्बर ५ निवासी रीता पन्थीको मृत्युमा कम्पनीले मृत्युुदाबी रकम भुक्तान गरेको हो। निज पन्थी प्रस्तावक बनी उनले छोरी सुप्रिया पन्थीको…