पेंगा निम्न माध्यामिक विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना
सूर्य सुनार माघ १६, गुल्मी
मुसिकोट नगरपालिका ३ पेंगा निम्न माध्यामिक विद्यालयमा अक्षयकोष स्थापना भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ खिल्ली निवासी शंखर पाण्डे, रमेश पाण्डेको आमा नरीदेवी पाण्डेको चौरासी पुजाको अवसरमा ५० हजार रुपैयाको…