धनेन्द्र कार्कीको चुनाव खर्च १६ लाख ५० हजार

हुमाकान्त पोखरेल, गुल्मी २१ मंसिर । गुल्मी क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ मा विजयी उम्मेदवार धनेन्द्र कार्कीको चुनावी खर्च १६ लाख ५० हजार भएको छ। मंसिर ४ गते सम्पन्न निर्वाचनको लागि उनले विभिन्न सात शिर्षकमा रकम खर्च गरेको विवरण…

चन्द्रकोटमा ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो, ३५ जनालाई परिचयपत्र बितरण

गुल्मी, मंसिर १७ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा  ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर शनिबार शान्तिपुरमा अपाङ्गता भएका ब्यक्तिहरुको सवाल बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । अन्तरक्रिया कार्यक्रम तथा अपाङ्गता परिचयपत्र…

शारीरिरक रुपले अस्वस्थ भएकाबाट मुलुक बन्दैन, पालो युवाको -डा.चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीले वर्तमान पार्टीका नेतृत्वहरुबाट अहिले देखिएका चुनौतीको समाधान हुन नसक्ने बताउनुभएको छ । शुक्रवार जिल्ला सदरमुकाम तम्घासमा पत्रकार भेटघाट कार्यक्रममा गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा नव…

गुल्मीमा अवैध ६० लिटर घरेलु मदिरा नष्ट

मंसिर १६ ,२०७९ गुल्मीः जिल्ला प्रहरी कार्यालय गुल्मीले ६० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । रिडी देखी तम्घास तर्फ आउदै गरेका चार वटा सार्वजनिक सवारी साधनबाट देउरालीमा चेकजाँचको क्रममा अवैध घरेलु मदिरा फेला परेकाले जफत गरी नष्ट…

मौसमी फ्लुका बिरामी बढे

केही समययता कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको सङ्ख्या बढ्न थालेको छ । चिसो बढेसँगै रुघाखोकी, घाँटीको खसखस, मौसमी फ्लु र छातीमा चिसो गडेका बिरामी बढेका त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जका सहप्राध्यापक एवम्…

चुनावमा असहयोग गर्ने नेतालाई एमाले गुल्मीद्धारा कारवाही

२०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेतालाई एमाले गुल्मीले कारवाही सुरु गरेको छ । गुल्मी क्षेत्र नम्बर १का उम्मेदवारलाई निर्वाचनमा असहयोग गरेको भन्दै छत्रकोट…

स्याङ्जा–२ र बाजुरामा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय मत गणना शुरु गर्न निर्वाचन अधिकृतलाई…

निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नं. २ र बाजुरा जिल्लामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले बुधवार स्याङ्जा क्षेत्र नं. २ र बाजुरा जिल्लामा पुनः मतदान नगरी मत गणना प्रारम्भ गर्ने निर्णय हो । सो क्षेत्रहरुमा निर्वाचनको क्रममा…

एक करोड मत गन्दा एमाले अगाडी समाजवादीको थ्रेसहोल्ड अझै पुगेन

प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए । प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेकामा अब करिब…

१ सय २८ जना विद्यार्थीलाई नि शुल्क टोपी वितरण

गुल्मीको मुसिकोट नगरपालिका ४ स्थित मुसिकोट माध्यमिक विद्यालयका १ सय २८ जना विद्यार्थीलाई नि शुल्क टोपी वितरण गरिएको छ । भुतपुर्व विद्यार्थी मुसिकोट बडागाउँ ४ सिमडाडा निवासी पबित्रा सारु बगाले र उनको छोरी कृस्मा बगाले थापाले सो विद्यालयमा…

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने मुसिकोटका कार्कीलाई सम्मान

सूर्य सुनार मंशिर १३, गुल्मी विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने गुल्मेली गणेश कार्कीलाई पृथ्वी माध्यामिक विद्यालयले मंगलबार एक कार्यक्रमका बिच सम्मान गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ मा रहेको पृथ्वी माध्यामिक विद्यालयका भुपू…