साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णयबाट सरकार पछि हट्यो स् अब आइतबार बिदा नहुने

0 87

 

जेठ २४,काठमाडौँ– साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णयबाट सरकार पछि हटेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले यो निर्णय फिर्ता लिँदै असार १ गतेदेखि लागू हुने गरि हप्तामा १ दिन शनिबार मात्र सार्वजनिक बिदा दिने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए । सरकारले इन्धनको खपत घटाएर घाटा कम गर्ने भन्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिंदै आएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।