गुल्मीमा डोजर दुर्घटना हुँदा चालकको मृत्युु

0 165

 

जेठ २७ गुल्मी – गुल्मीको छत्रकोट गाउँपालिका पल्लिकोटमा डोजर दुर्घटना भएको छ। छत्रकोट गाउँपालिका वडा नम्बर २ पल्लिकोटको रातापानी भन्ने ठाउमा डोजर दुर्घटनामा परेको हो। गय राती करिब ९ बजेको समयमा लुम्छा बाट पल्लिकोट आउदै गर्दा रातापानी भन्ने ठाउँमा डोजर दुर्घटनामा भएको हो र दुर्घटनामा चालक सडक देखि २ मिटर तल मृत्यु अवस्थामा भेटिएका छन् चालकको नाम र घटनाको कारण अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ। डोजर सडक बाट करिब ५सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले पुष्टि गरेको छ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।