मलामी गएका गुल्मीको मुसिकोटका एक पुरुष बडिगाड खोलामा खसेर बेपत्ता

0 154

छिमेकीको मलामी गएका गुल्मीका एक पुरुष बडिगाड खोलामा बेपत्ता भएका छन्। गुल्मीको मुसिकोट नगरपालिका वार्ड न ४ का अन्दाजी ६० वर्षीय तुलबहादुर अधिकारी बडिगाड खोलामा खसेर बेपत्ता भएका हुन्।

उपल्लो भुवाचिदी स्थित वडा नं ४ र ६ जोड्ने पुलको नजिकको पैदल हिड्ने साघुरो बाटोबाट चिप्लिएर बडिगाड खोलामा खसेर उनी वेपत्ता भएका हुन् ।

स्थानिय र प्रहरी चौकी वामिको सक्रियतामा भुवाचिदी देखि तल्लाफाट सम्म खोजी गर्दा पनि फेला नसकिएको वामी प्रहरी चौकीले जनाएको छ ।

ad

उनको खोजि कार्य भईरहेको छ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।