गुल्मीमा किसानको घरदैलोमै पुगेर पशु विशेषज्ञ सेवा

सूर्य सुनार मंशिर २४, गुल्मी गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा पशु स्वास्थ्य शिविर संचालन गरिएको छ । धुर्कोट गाउँपालिकाको सहयोगमा हेफर प्रोजेक्ट नेपालको सझेदारीमा घरदैलोमै पुगेर स्वास्थ्य अभिमुखिकरण सेवा दिएको हो । शिविरबाट…

हिम्सा पीडित महिलाहरूको पुनर्स्थापनामा राज्य जिम्मेवार बन्नुपर्नेमा जोड

मंशिर २२ गुल्मी महिला विकास मन्च गुल्मीको आयोजनामा महिला अधिकार, कानुनी ब्यवस्था र कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रम तम्घासमा सम्पन्न भएको छ ।कार्यक्रमका सहभागीहरुले हिम्सा पीडित महिलाहरूको पुनर्स्थापनामा राज्य जिम्मेवार…

वडामै सुविधायुक्त स्वास्थ्य चौकीको भवन निर्माण

सूर्य सुनार ३ मंशिर, गुल्मी गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको नेटाखर्कमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर ४ वडागाउँ स्थित नेटाखर्कमा रहेकोे स्वास्थ्य चौकीको गुल्मी क्षेत्रनम्बर २…

गुल्मीका अग्नी पीडितले पाएनन राहत

गुल्मी जिल्लामा आगोलागीबाट घर बिहिन भएका नागरिकको लागि आवास निर्माण भएको छ । आवास निर्माण भएपनि सरकारबाट पाउनुपर्ने रकम निकासा नहुँदा अग्नी पीडित थप समस्यामा छन् । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाको वडानम्बर–२ सिदुङखामा गत वैशाख ८ गते…

अकबरे खुर्सानी बन्यो आम्दानीको स्रोत

गुल्मीमा पछिल्लो समय कृषि तथा पशुपालनमा युवाहरुको आकर्षण बढिरहेको छ । वैदेशिक रोजगारबाट फर्किएर युवाहरु गाउँमै कृषि उद्यम गरिरहेका छन् । उनिहरुले विदेशमा भन्दा पनि बढी आम्दानी पनि गरेका छन । धुर्कोट गाउँपालिका १ नयाँ गाउँका चन्द्र…

वडाध्यक्षको लोभ लाग्दो कृषि कर्म

गुल्मीका एक जना वडाध्यक्षले जनताको सेवा सङै फुर्सदमा कृषि कर्म गरिरहनु भएको छ । किसान र कृषि पेसालाई प्रोत्साहन गरि गाउँलाई कृषि बाटै समृद्धि बनाउने उदेश्यका साथ निरन्तर कृषि कर्ममा लाग्नु भएको छ । उहाँ हुनुहुन्छ गुल्मीको सत्यवती…

मुसिकोट नगरपालिकाले घरदैलोमै पुगेर सेवा प्रवाह गर्दै

सूर्य सुनार कार्तिक १४, गुल्मी गुल्मीको मुसिकोट नगरपालिकाले घरदैलोमै पुगेर सेवा प्रवाह गरेको छ । नगरपालिकाले बुधबार सिम्ले सामुदायिक सेवा केन्द्रको शुभारम्भ गर्दै सेवा दिएको हो । मुसिकोट नगरपालिकाको ९ वटा वडा मध्ये भूगोलको आधारमा…

लेकाली सहकारीको ३२ औं साधारण सभा शुरु

अनिल खत्री १० कात्तिक, गुल्मी ।  लेकाली स्वावलम्बन वचत तथा ऋण सहकारी संस्था लिमिटेड तम्घास गुल्मीको ३२ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशन शुरु भएको छ । जिल्ला सदरमुकाम तम्घासमा शुरु भएको सहकारीको वार्षिक साधारणसभाको उद्घाटन रेसुंगा…

रेसुङ्गामा हुने ‘गो’ महोत्सवको पूर्वसन्ध्यामा तम्घास बजारमा शोभायात्रा

अनिल खत्री  कार्तिक ८    गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गामा पहिलो पटक सञ्चालन हुन लागेको ‘गो’ महोत्सव तथा श्रीमद्भावगत ज्ञानमहायज्ञको पूर्वसन्ध्यामा शोभायात्रा गरिएको छ । शुक्रबार अर्थात भोलिदेखि शुरु हुने ‘गो’ महोत्सवको पूर्वसन्ध्यमा…

गुल्मीमा राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिता हुने

अनिल खत्री ८ कात्तिक, गुल्मी । गुल्मीमा राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिता हुने भएको छ । स्क्रबल क्लवको आयोजनामा जिल्ला सदरमुकाम तम्घासको सिद्धबाबा माध्यमिक विद्यालयमा हुने १० औं राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिता बारे पत्रकार…