एसइईमा उत्तीर्ण विध्यार्थीहरूलाई महेन्द्र माविद्धारा सम्मान
१७ असार, गुल्मी
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा आफ्नो विध्यालयबाट उत्तीर्ण हुने विध्यार्थीहरूलाई महेन्द्र माध्यमिक विध्यालयले सम्मान गरेको छ । सदरमुकाम तम्घासमा रहेको सामुदायिक तर्फको विध्यालय, महेन्द्र माविले सोमबार एक कार्यक्रमको…