मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका…

आज गणतन्त्र दिवस मनाइँदै

आज सोमबार देशभर १६ औं गणतन्त्र दिवस मनाइँदै छ । संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । सोही सम्झनामा हरेक वर्ष जेठ १५ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै आइएको छ ।…

गुल्मीको इस्मामा आपसी विवाद हुदाँ हँसिया प्रहार गरी बुवाले काटे छोराको नाक

गुल्मीमा बाबुले छोराको नाक हसियाले काटी दिएका छ्न् । जिल्लाको इस्मा गाउँपालिका–३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले आफ्ना ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाक हसियाले काटीदिएका हुन । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक…

सिडिओ केसी गुल्मीमा : पहिलो यात्रा जहाजको

अनिल खत्री १२ जेठ, गुल्मी । गुल्मी जिल्ला जहाजको यात्राले गर्दा सुगम जिल्लाको रुपमा भएको जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहार केसीले बताए । शुक्रवार मात्रै काठमाडौंबाट जहाज चढेर गुल्मी आएका केसीले जिल्लामा क्रियाशिल पत्रकार तथा…

चन्द्रकोटमा ३ दिने प्राविधिक सीप विकास तालिम सम्पन्न

महेश बोहरा, जेठ १२ गुल्मी गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ३ दिने प्राविधिक सीप विकास तालिम सम्पन्न भएको छ । नेपाल सरकार उद्योग बाणीज्य तथा आपुर्ति मन्त्रालयको सहयोग तथा चन्द्रकोट गाउँपालिका मार्फत संचालित गरिबी निवारणका…

तम्घासका सडक धमाधम पुनः कालोपत्रे हुँदै

गुल्मीको रेसुङ्गा नगरपालिकाले सदरमुकाम तम्घास वरिपरिका सडक कालोपत्रे कार्यलाई तीव्रता दिएको छ। ‘समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान’ भन्ने मूल नारा बोकेको नगरले तम्घास वरिपरिका जीर्ण बनेका सडकको मर्मत र स्तरोन्नति गर्ने…

गुल्मीदरबारको १ बर्षको गतिविधि पत्रकार सम्मेलन मार्फत सार्वजनिक

प्रतिक खबर व्यूरो। गुल्मीको गुल्मीदरबार गाउँपालिकाले जनप्रतिनिधिको एक वर्षे कार्य प्रगति पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । बुधबार गाउँपालिकाले सभाहलमा पत्रकार सम्मेलन गरेर एक वर्षका सम्पूर्ण गतिविधिहरु सार्वजनिक गरेको हो ।…

रेसुङ्गा नगरपालिकाद्धारा गुल्मी अस्पताललाई २८ लाखको सी-आर्म मेसिन हस्तान्तरण

सुमन महतारा जेठ ९, गुल्मी गुल्मीको रेसुङ्गा नगरपालिकाले जिल्लाको गुल्मी अस्पताललाई २८ लाखको सी-आर्म मेसिन हस्तान्तरण गरेको छ । मंगलबार रेसुङगा नगरपालिकाले गुल्मी अस्पताल बिकास समिति अध्यक्ष ,मेसु र हाडजोर्नी बिशेषज्ञलाई उक्त मेसिन…

रेसुङ्गाको वडानम्बर ७ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सूर्य सुनार ९ जेठ गुल्मी । स्थानीय तहले कार्यसम्पादन गरेका कामहरुको बारेमा बिभिन्न समयमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने गरेका छन् । सार्वजनिक सुनुवाईबाट नागरिका सुझाव गुनासाहरु ल्याइ सम्बोधन गर्ने उदेश्यले रेसुङ्गा नगरपालिकाले वडामै…

चन्द्रकोटको १ वर्षे उपलब्धी : स्वास्थ्य बीमामा ५० प्रतिशत सहुलियत देखि पूर्वाधारमा फड्को 

महेश बोहरा, जेठ ८ गुल्मी गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले आफ्नो १ वर्षे कार्यकालमा गरेका कार्यहरुको प्रगति विवरण सार्वजनिक गरेको छ । २०७९ साल बैशाखमा भएको स्थानिय तहको निर्वाचनमा विजयी भए पश्चात गाउँपालिकामा जेठ ७ गते…