प्रधानमन्त्रीलाई ज्ञापन पत्र
सूर्य सुनार
८जेठ, गुल्मी । भ्रष्टाचार विरुद्ध मानव अधिकार एलाइन्स जिल्ला शाखा गुल्मीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । मानव अधिकार एलाइन्स जिल्ला शाखा गुल्मीका अध्यक्ष रिता बराल पाण्डेले सोमबार जिल्ला प्रशासन कार्यालय गुल्मीका…