महेन्द्र नमुना माध्यमिक विद्यालयको ७१ औ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

सूर्य सुनार बैशाख १ गुल्मी गुल्मी जिल्लाको तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयले ७१ औ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर १ स्थित विद्यालय परिसरमा उत्कृष्ट नतिजा लिने विद्यार्थी सम्मान…

डिभिजन वन कार्यालय गुल्मीद्धारा अग्नि नियन्त्रणका सामग्रीहरू वितरण

सूर्य सुनार बैशाख १, गुल्मी डिभिजन वन कार्यालय गुल्मीले जिल्लास्थित सुरक्षा निकायलाई अग्नि नियन्त्रणका सामग्रीहरू वितरण गरेको छ । हिउँदयाममा हुन सक्ने डढेलो नियन्त्रणका लागि खटिने सुरक्षाकर्मीका लागि कार्यालयले नेपाल प्रहरी, सशस्त्र…

रेसुङ्गा माविले बैशाख ७ देखि ११ गते सम्म स्वर्ण जयन्ती मनाउदै

अजय खड्का चैत्र ३०, गुल्मी रेसुङ्गा माध्यामिक विद्यालयले आफ्नो स्वर्ण जयन्ती बिभिन्न कार्यक्रमहरु गरी मनाउने तयारी गरेको छ । विद्यालयले यहि बैशाख ७ देखि ११ गते सम्म औपचारीक रुपमा बिभिन्न कार्यक्रमगरी स्वर्ण जयन्ती समापन गर्ने तयारीमा…

रिडर्स पब्लिक हाइ स्कुलको वार्षिक परिक्षाफल प्रकाशन

रिडर्स पब्लिक हाइ स्कुलको वार्षिक परिक्षाफल प्रकाशन तथा पुरस्कार वितरण सम्पन्न भएको छ । बुधबार बिद्यालयको परिसरमा भएको कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा ९ सम्मको नतिजा सार्वजनिक तथा पुरस्कार वितरण गरिएको हो । बिद्यालयका संथापक प्रिन्सिपल…

रेसुङ्गा नगरपालिका ६ मा शहरी स्वास्थ्य चौकी भवन उद्घाटन

अजय खड्का चैत्र २७ गुल्मी रेसुङ्गा नगरपालिका ६ मा शहरी स्वस्थ्यसेवा केन्द्र भवनको उद्घाटन गरिएको छ । आइतबार वडा न ६ लप्सीमा लप्सी शहरी स्वस्थ्यसेवा केन्द्रको उद्घाटन नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले उद्घाटन गर्नुभएको हो । उदघाट्न…

उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम सम्पन्न

अजय खड्का चैत्र २७, गुल्मी रेसुङ्गा नगरपालिका ६ चेक्मीका कृषकहरुलाइ उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम सम्पन्न भएको छ । आइबार रेसुङ्गा कृषि तथा पशु विकास महिला सहकारी सस्थाको आयोजनामा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलद्वोज पन्थीले…

गुल्मीमा आगलागीमा परेर एक जनाको मृत्यु

२४ चैत, गुल्मी । गुल्मीमा गएराति आगलागी हुँदा एक जना वृद्धको मृत्यु भएको छ । आगलागीमा परेर जिल्लाको मदाने गाउँपालिका वडानम्बर–६ देउराली निवासी ८३ वर्षीय ज्ञानबहादुर जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निरञ्जन…

छड्के मिडिया प्रालिद्धारा २०८० सालको भित्तेपात्रो बिमोचन

अनिल खत्री २३ चैत, गुल्मी । छड्के मिडिया प्रालिले २०८० सालको अबसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन गरेको छ । छड्के मिडिया प्रालिद्धारा सञ्चालित छड्के न्यूज डटकमले प्रकाशन गरेको भित्तेपात्रो रेसुङ्गा नगरपालिकाका नगरप्रमुख…

रेसुङ्गाद्धारा क्रिकेट खेलाडी अर्जुनलाई नगद ३० हजार सहित सम्मान

अनिल खत्री २३ चैत, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले १९ वर्ष मुनीको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अर्जुन कुमाललाई सम्मान गरेको छ । क्रिकेट खेलाडी कुमाललाई बिहिवार एक कार्यक्रमका बिच नगरप्रमुख खिलध्वज पन्थीले नगद ३० हजार…

नव प्रगतिशिल युवा क्लवद्धारा भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

‏अमर पन्थ ,बुटवल श्री नव प्रगतिशिल युवा क्लव छत्रकोट -३, धरमपानी, गुल्मीले आज एक कार्यक्रमकाबीच नँया वर्ष -२०८० सालको भित्तेपात्रो( क्यालेन्डर) विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। छत्रकोट-३ नं. वडा कार्यालय भवनको…