कांग्रेस प्रतिपक्षीमा बस्ने सत्तामा भाग खोज्ने आश्चर्यजनक एमाले उपमहासचिब- प्रदीप ज्ञवाली

अनिल खत्री १५ माघ, गुल्मी । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेस प्रतिपक्षीमा बस्ने सत्तामा भाग खोज्ने आश्चर्यजनक रहेको बताएका छन् । आइतबार नेकपा एमाले गुल्मीको छैठौं पुर्ण बैठकलाई सम्बोधन गर्दै एमाले उपमहासचिव ज्ञवालील…

गुल्मीमा आफ्नै घरमा महिलाको शव भेटियो

१५ माघ, गुल्मी गुल्मीको मुसिकोट नगरपालिका–७ वामीकी एक महिलाको उनकै घरमा शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीबाट गएको टोलीले ५७ वर्षीया गंगादेवी शेरचनको शव फेला परेको घरलाई शिलबन्दी गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका…

गुल्मीमा फेन्सी कपडा व्यवसायी समिति गठन

सन्तोष महतारा समस्याहरुलाई सामुहिक रुपले समाधान गर्ने उद्देश्यका साथ गुल्मीमा फेन्सी कपडा व्यवसायी समिति गुल्मी गठन भएको छ । समितिले गठनको प्रक्रिया पुरा गरेर जिल्लाको सदरमुकाम तम्घासमा कार्यालयको उद्धाटन समेत गरेको हो । व्यवसायीहरु…

सर्वोच्चको फैसला – रवि लामिछानेको सांसद पद खारेज

काठमाडौं - सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुने फैसला गरेको छ। अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः लिनुपर्ने प्रक्रिया पूरा नगरेको ठहर गर्दै अदालतले लामिछानेको सांसद पद खारेज गरिएको…

ग्रामीण क्षेत्रका महिलालाई निःशुल्क बीउ वितरण

अनिल खत्री १३ माघ, गुल्मी । कृषि ज्ञान केन्द्र गुल्मीले महिलालाई तरकारी खेती तर्फ आकषिर्त गर्न निः शुल्क बिउ विजन वितरण गरेको छ । ग्रामीण तथा पिछडिएका क्षेत्रका महिलालाई हरियो तरकारीको महत्व बुझाउने उदेश्यले इस्मा गाउँपालिकाको बुल्ममा…

महेन्द्र नमुना माध्यामिक विद्यालयद्धारा अक्षराम्भ कार्यक्रम सम्पन्न

सूर्य सुनार माघ १२, गुल्मी श्रीपञ्चमीको अवसरमा महेन्द्र नमुना माध्यामिक विद्यालय तम्घासले अक्षराम्भ कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १ तम्घासमा रहेको विद्यालयले विगतमा जस्तै यस वर्ष पनि अक्षराम्भ तथा…

गुल्मी अस्पताल लुम्बिनी प्रदेशमै तेस्रो

गुल्मीः स्वास्थ्य सेवाका न्यूनतम मापदण्ड पूरा गरी गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो भएको छ। गुल्मी अस्पतालले भौतिक संरचना अभाव भए पनि सेवा प्रवाहमा सुधार ल्याएको छ। अस्पतालले आर्थिक वर्ष २०७९।०८० को न्यूनतम सेवा मापदण्ड तथा…

आँपचौरको कोटेश्वरधाम पुग्नेवाटोमा पक्किपुलको सिलन्यास

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ५ मा रहेको कोटेश्वर धाममा पुग्ने बाटोमा पर्ने घैंटेआँप नजिकै गेँदी खोलामा पक्की पुलको शिलन्यास भएको छ। जयजय कोटेश्वर समुहको संयोजनमा सो पुल बन्न लागेको समुहका किरण खरेलले जानकारी दिनुभएको छ।…

हजारौंको भिडमा उदाहरणीय बन्नुभयो गुल्मीकी शारदा

गुल्मी । अझै पनि महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने गलत परम्परा हाम्रो समाजमा छ । यही गलत परम्पराका कारण पुरुषले बाहिरको काम गर्ने र महिला चुलोचौकामै सीमित हुनुपर्ने बाध्यता कायमै छ । यस्तै गलत परम्परा बोक्ने हजारौँको…

आज सोनाम ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष…