गुल्मीमा सुकुम्वासीलाई निस्सा वितरण थालियो

गुल्मी । गुल्मीमा सुकुम्वासीलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान गर्न सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्लासमिति गुल्मीले जिल्लामा पहिलो पटक रुरु क्षेत्र गाउँपालिकाका एक सय ५८ लाभग्राहीलाई शुक्रबार निस्सा प्रदान…

भारतबाट फर्केर शैलुन व्यवसायमा गुल्मीका कुँवर दम्पती

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–२ का कुँवर दम्पतीले शैलुन व्यवसायबाटै मनग्ये आम्दानी गर्दै आउनुभएको छ । इन्द्रबहादुर र मोनिका कुँवरले जिल्लाको सदरमुकाम तम्घासको क्याम्पसरोडमा एउटै छानामुनी मोनिका हेयर कटिङ एण्ड जेन्स पार्लर र मोनिका…

चन्द्रकोटले निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले शिक्षक सेवा र लोक सेवा सम्बन्धि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । गाउँपालिकाले विद्यार्थीहरुलाई शिक्षक सेवा र लोक सेवामा आकर्षित गर्नको लागि निःशुल्क रुपमा अभिमुखीकरण कार्यक्रम गर्ने भएको…

सुन्तला उत्पादन बढेपनि मूल्य नबढेपछि गुल्मीका कृषकहरु चिन्तित

गुल्मी । सुन्तला सिजन सुरु भएकाले कृषकलाई सुन्तला टिप्न र बेच्न भ्याई नभ्याई छ। पछिल्लो समय गुल्मीमा सुन्तला खेतीतर्फ आकर्षित हुन थालेपछि उत्पादन बढे पनि मूल्य भने वृद्धि नभएको प्रति कृषकहरु चिन्तित भएका छन्। सुन्तला खेतीबाट राम्रो…

गुल्मीमा ६२ उम्मेदवारको चुनावी खर्च तीन करोड

हुमाकान्त पोखरेल गुल्मी, ०५ माघ । गत मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी सबै उम्मेदवारले खर्च विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीले दिएको जानकारी अनुसार प्रतिनिधि सभाका २३ र प्रदेश सभाका ३९ गरी ६२…

गुल्मीमा गाँजा सेवन गर्नेको म्यासेन्जर ग्रुप

गुल्मी । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगका नाममा दुरुपयोग पनि उत्तिकै बढ्दै गएको छ। सामाजिक सञ्जालका विभिन्न माध्यमको प्रयोग गरेर समाजमा विकृति बढ्दै जाँदा गुल्मीमा पनि अचम्मको प्रसङ्ग बाहिरएको हो। सुन्दा अचम्म लाग्न सक्छ तर,…

स्वास्थ्य कार्यालय गुल्मीद्धारा घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य जाँच

सूर्य सुनार माघ ०३, गुल्मी स्वास्थ्य कार्यालय गुल्मीले घरघरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको छ । जिल्लाको १२ वटा स्थानीय तहमा घरमै पुगेर जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको हो । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष…

देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली 

आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । अहिले पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली नै रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज प्रदेश १, सुदूरपश्चिम,…

गुल्मीमा आईटीएफ तेक्वान्दो प्रतियोगिता हुदै

२९ पुस । गुल्मीमा जिल्ला स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता संचालन हुनेभएको छ । जिल्ला आईटीएफ तेक्वान्दो संघ गुल्मीको आयोजनामा जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा शनिबार प्रतियोगिता हुन लागेको हो । शनिबार हुने जिल्ला स्तरीय…

चन्द्रकोट गाउँपालिकामा गाउँसभाको दोस्रो अधिवेशन सुरु

पौष २९, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले गाउँ सभाको दोस्रो अधिवेशन सुरु गरेको छ । बिहिबार पहिलो बैठक बसेर दोस्रो अधिवेशनको सुरु गरिएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो । चन्द्रकोट गाउँपालिकाको सभाहल…