गुल्मीमा निर्वाचनको लागि झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन गरिने

कात्तिक २९ गुल्मी ।आसन्न मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि गुल्मीमा झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । जिल्लाको भूगोल, मतदान केन्द्रको अवस्था हेरीकन सुरक्षा व्यवस्था मिलाईएको प्रमुख…

ग्रामीण क्षेत्रको बिकास नमुना योग्य बनाउँछौ : सुदर्शन बराल

कात्तिक २९,२०७९ गुल्मीःगुल्मी क्षेत्रनम्वर एकमा प्रदेशसभा एकका उम्मेद्वार सुदर्शन बरालले ग्रामीण क्षेत्रको बिकास नमुना योग्य बनाउने बताउनुभएको छ । रुरक्षेत्र गाउँपालिकाको ग्वादी र रानीबासमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै…

हेलीकोप्टरबाट यात्रा गर्नेले जनताको समस्या बुझन् सक्दैनन् : चन्द्र भण्डारी

कात्तिक २९,२०७९ गुल्मीः गुल्मी क्षेत्र नम्वर एक प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार चन्द्र भण्डारीले हेलीकोप्टरबाट यात्रा गर्नेहरुले जनताका समस्या बुझन नसक्ने बताउनुभएको छ । यस क्षेत्रका पूर्व सांसद तथा मन्त्री प्रदीपकुमार…

गुल्मी कारागारका ३८ जना कैदीबन्दीले मतदान गर्न पाउने

अनिल खत्री २८ कात्तिक, गुल्मी । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गुल्मी जिल्ला कारगारबाट ३८ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । जिल्ला कारागारमा रहेका ८० जना कैदीबन्दी मध्ये ३८ जनाले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय…

गुल्मीको शारदा मावि सराङ्गका बिद्यार्थीले बनाए चल्ने गाडी

प्रतिक खबर व्यूरो / गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ दिब्रुङ सराङ्गमा रहेको शारदा माध्यमिक बिद्यालयका बिद्यार्थीले चल्ने गाडी बनाएका छन । जिल्लास्तरिय शैक्षिक सामाग्री प्रदर्शनी कार्यक्रममा चल्ने गाडी बनाएर प्रदर्शन गरेका…

मतदाता शिक्षा गाउँ गाउँमा

अमर पन्थ कार्तिक २५, गुल्मी आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई केद्रित गरी संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम–यू.एन.डी.पी. को आर्थिक सहयोग र निर्वाचन आयोगको समन्वयमा थारु महिला उत्थान केन्द्र वर्दिया…

गुल्मी २ पेचिलो बन्दै पूर्वसहकर्मी विष्ट र झाँक्रीको प्रतिस्पर्धा

गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं २ मा जिल्ला सदरमुकाम तम्घाससहित पश्चिम भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि दुई लाख २३ हजार छ सय १५ मतदातामध्ये यहाँ सो क्षेत्रमा एक लाख चार हजार तीन सय २७ रहेको…

गुल्मी–१ मा यस्तो छ चुनावी गतिविधि, प्रदीप र चन्द्र भण्डारीमध्ये को बलियो ?

गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं १ मा गुल्मीको सदरमुकाम तम्घाससहित पूर्वी भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल दुई लाख २३ हजार छ सय १५ मध्ये यहाँ एक लाख १९ हजार दुई सय ८८ मतदाता…

किसानले लगाउनै छाडे कोदो

गत वर्षको तुलनामा यस वर्ष तनहुँमा कोदो उत्पादनमा कमी आउने भएको छ । जिल्लामा छ हजार तीन सय २० हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार यस वर्ष…

अर्जै र घमिर खोलामा कल्भट राखेपछि यात्रा गर्न सहज 

कात्तिक २५ गुल्मी । मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडक खण्डका दुई वटा खोलामा कल्भट राखिएको छ । मालिका गाउँपालिका भित्र पर्ने अर्जै र घमिर खोलामा कल्भट राखिएको गाउँपालिकाले जानकारी दिएको छ । कल्भट राखेपछि पैदल…